Перейти к содержимому

मिःलुङ झरना बिवादबारे चिरफार यस्तो रहेछ वास्तविकता भिडियो । Milung Waterfall . Hilihang Panchthar .

Mero Koseli

0:00 / 0:00

मिःलुङ झरना बिवादबारे चिरफार यस्तो रहेछ वास्तविकता भिडियो । Milung Waterfall . Hilihang Panchthar .

1 351 просмотр · 6 лет назад
Mero Koseli
2,32 тыс. подписчиков
1 351 просмотр · 6 лет назад
जिल्लाको हिलिहाङ गाउँपालिका ३ र ४ को सिमानामा रहेको मनमोहक मि–लुङ झरना पर्यटकको रोजाईमा पर्न थालेको छ । पूर्वी पहाडि जिल्ला पाँचथरमा कोरोना भाइरस (कोभिड १९) को प्रभाव कम पर्नाले पनि झरनामा दिनहुँ पर्यटकको घुइचो लाग्ने गरेको छ । ठूलो चट्टानको बीचबाट झर्ने झरना निकै सुन्दर र आकर्षक देखिन्छ । त्यसैले झरनाको सुन्दरतासँग रमाउन पाँचथरसँगै छिमेकी जिल्लाहरुबाट समेत पर्यटक आउने गरेको स्थानीयले बताए ।