Перейти к содержимому

भगवान बुद्धको जन्मभूमि पाएका हामी भाग्यशाली नेपाली #podcast #buddhism #motivation #yoga

Samyak Samwad Clips

0:00 / 0:00

भगवान बुद्धको जन्मभूमि पाएका हामी भाग्यशाली नेपाली #podcast #buddhism #motivation #yoga

414 просмотров · 7 месяцев назад
Samyak Samwad Clips
6,83 тыс. подписчиков
414 просмотров · 7 месяцев назад
प्रा.डा. रमेश ढुङेल नेपालका प्रख्यात बौद्ध अध्ययनविद् (Buddhist scholar) र संस्कृत–बौद्ध दर्शनका अध्येता हुनुहुन्छ। उहाँ विशेष गरी नेपाली बौद्ध परम्परा, नेपाल मण्डल (काठमाडौं उपत्यका) को वज्रयान परम्परा, संस्कृत बौद्ध ग्रन्थहरू, तथा नेपालमा सुरक्षित रहेका प्राचीन हस्तलिखित पाण्डुलिपिहरूको अध्ययनका लागि परिचित हुनुहुन्छ। हाल Bidushi Yogmaya Himalayan Ayurveda University का उपकुलपति रूपमा कार्यरत हुनुहुन्छ। वौद्ध दर्शन त्यस को फैलावट अनि लुम्बिनी को खोज का बिषयमा रहेर उहाँ सङ कुराकानि गरेका छौ, सुनेर,हेरेर प्रतिक्रिया दिनुहोला। च्यानल को subscribe गर्न नबिर्सनुहोला ।।🙏🙏 #podcast #buddhism #lumbini #compassion #love #lordbuddha #buddha #binupokhrel #samyaksamvad #theravada #newariculture #motivation #yoga