Перейти к содержимому

SEE 2083 सामाजिक अध्ययन | छोटो उत्तर आउने सम्भावित प्रश्न र समाधान | Class 10 Social Studies

New Social Studies

0:00 / 0:00

SEE 2083 सामाजिक अध्ययन | छोटो उत्तर आउने सम्भावित प्रश्न र समाधान | Class 10 Social Studies

90 просмотров · 4 недели назад
New Social Studies
869 подписчиков
90 просмотров · 4 недели назад
New Social Studies. SEE 2083 सामाजिक अध्ययन | छोटो उत्तर आउने सम्भावित प्रश्न र समाधान | Class 10 Social Studies // New Social Studies SEE 2083 सामाजिक अध्ययनको तयारी गर्ने सम्पूर्ण विद्यार्थीहरूका लागि यो भिडियो अत्यन्त उपयोगी हुनेछ । यस भिडियोमा कक्षा १० सामाजिक अध्ययन विषयबाट SEE परीक्षा २०८३ मा सोधिन सक्ने महत्वपूर्ण "छोटो उत्तर आउने सम्भावित प्रश्नहरू तथा तिनका समाधान/उत्तरहरू" प्रस्तुत गरिएको छ । यस भिडियोमा समावेश विषयहरू: = महत्वपूर्ण छोटो उत्तर आउने प्रश्नहरू = सम्भावित परीक्षा प्रश्नहरू = प्रत्येक प्रश्नको सरल र स्पष्ट उत्तर = परीक्षा तयारीका लागि उपयोगी प्रश्न–उत्तर = सामाजिक अध्ययनमा राम्रो अंक ल्याउन सहयोगी सामग्री = SEE 2083 Social Studies Preparation विद्यार्थीहरूले भिडियो हेर्दा प्रश्नलाई पहिले आफैँ समाधान गर्ने प्रयास गर्नुहोस् र त्यसपछि प्रस्तुत गरिएको उत्तरसँग आफ्नो उत्तर मिलाउनुहोस् । यसरी अभ्यास गर्दा परीक्षामा उत्तर लेख्ने क्षमता अझ राम्रो बनाउन सकिन्छ । SEE 2083 को तयारी गरिरहेका कक्षा १० का विद्यार्थीहरूका लागि यो भिडियो उपयोगी हुने विश्वास लिएका छौँ । यदि भिडियो उपयोगी लाग्यो भने: Like गर्नुहोस् आफ्नो प्रतिक्रिया Comment गर्नुहोस् New Social Studies Channel Subscribe गर्नुहोस् साथीहरूलाई पनि Share गर्नुहोस् । #SEE2083 #SocialStudies #Class10 #SEEPreparation #सामाजिकअध्ययन #New_Social_Studies #SocialStudies #QuestionAnswer यसमा विषेश गरी कक्षा ६ देखि १० सम्मका सामाजिक अध्ययन विषयका कक्षागत रुपमा प्रश्न र तिनका उत्तरहरु समावेस गर्ने प्रयास रहने छ । Thanks for Watching.