🏔️ टाँडीदेखि खरीढुंगासम्मको रमाइलो यात्रा 😍 | शिवपुरी ताल, हिमाल र Adventure Vlog ❤️
Sajina Tamang
0:00 / 0:00
🏔️ टाँडीदेखि खरीढुंगासम्मको रमाइलो यात्रा 😍 | शिवपुरी ताल, हिमाल र Adventure Vlog ❤️
106 просмотров · 6 дней назад
Sajina Tamang
84 подписчика
106 просмотров · 6 дней назад
नमस्कार साथीहरू ❤️🙏
आजको भिडियोमा हामी टाँडीदेखि खरीढुंगासम्म रमाइलो यात्रा गरेका छौँ। 🏔️😍 बाटोमा शिवपुरी तालको सुन्दर दृश्य हेर्दै, साथीहरूसँग हाँस्दै रमाइलो गर्दै, चिप्स र खाजा खाँदै अनि मनमोहक हिमाल र प्राकृतिक सुन्दरताको आनन्द लियौँ। ❤️
हाम्रो यो सानो Adventure Vlog तपाईंहरूलाई कस्तो लाग्छ, भिडियो हेरेर कमेन्टमा भन्नुहोला है। 🥰
भिडियो मन परे Like, Comment, Share र मेरो YouTube Channel Subscribe गर्न नभुल्नुहोला। 🙏❤️
तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो। धेरै धेरै धन्यवाद! 💖
#Kharidhunga #AdventureVlog #TandiToKharidhunga #ShivapuriTal #NepalTravel #TravelVlog #FriendsTrip #NepaliVlog