अमेरिकी फौजी किरा | अण्डा व्यवस्थापन | कृषि वैज्ञानिक | मकै | Fall Armyworm (FAW) Egg | IPM in maize
AGRI LEARN with Anuj
0:00 / 0:00
अमेरिकी फौजी किरा | अण्डा व्यवस्थापन | कृषि वैज्ञानिक | मकै | Fall Armyworm (FAW) Egg | IPM in maize
696 просмотров · 5 лет назад
AGRI LEARN with Anuj
3,94 тыс. подписчиков
696 просмотров · 5 лет назад
· Dr. Ghanashyam Bhandari, Scientist at National Maize Research Programme, NARC
अमेरिकन फौजीकिरा (Fall armyworm) को ब्यवस्थापनमा किराको अन्डा (eggs) संकलन गरि यसको संख्या घटाउन सकिने हुँदा उपयुुक्त समयमा अनुगमन गरि अन्डा संकलन गर्नु IPM विधिको एक उत्तम उपाय हो र यसले क्षति न्यूनीकरणमा टेवा पुग्नुको साथै विषादि न्यूनीकरणमा पनि सघाउ पुग्ने अनुसन्धानले देखाएको छ । यहाँहरु माझ यो भिडियो मार्फत अन्डा संकलन विधि र समयको बारेमा जानकारी दिने कोसिस गरेको छु । प्रतिक्रिया दिनुहुन समेत अनुरोध गर्दछु ।
अमेरिकन फौजीकिरा (Fall armyworm) को ब्यबस्थापन अन्तर्गत फौजीकिराको अन्डा (eggs) संकलन बिधिले यसको संख्या घटाउन निकै उपयोगी हुने र क्षति न्यूनीकरणमा ठुलो टेवापुग्ने कुरा हाम्रो अनुसन्धानले देखाएको छ । यहाँ अन्डा संकलन कहिले, कहाँ र कसरी गर्ने भन्ने विस्तृत जानकारी यो भिडियो मार्फत यहाँहरुमाझ प्रस्तुत गरेको छु । यो सामाग्री कृषकहरु तथा प्राबिधिकहरु सामु पुर्याउन सहयोग गरिदिनुहुन सम्पुर्णमा हार्दिक अपिल गर्दछु र आउने दिनमा यस्ता सामाग्रीको सुधारका लागि सुझावको समेत अपेक्षा राख्दछु ।
video credit :Dr Ghanashyam Bhandari
Original video at:
/ 3236782533042696