Перейти к содержимому

😱 Road Condition & Travel Experience / Road Reality मेघाङ बुङताङ देउराली हुँदै त्रिशूली सम्मको रोड।

The Real Nirmal

0:00 / 0:00

😱 Road Condition & Travel Experience / Road Reality मेघाङ बुङताङ देउराली हुँदै त्रिशूली सम्मको रोड।

63 просмотра · 3 дня назад
The Real Nirmal
503 подписчика
63 просмотра · 3 дня назад
मेघाङ गाउँपालिका (बुङताङ) बाट देउराली हुँदै त्रिशूली बजारसम्मको यात्रा अनुभव! 🚌💨 यस भिडियोमा हामीले मेघाङ-बुङताङ-देउराली-त्रिशूली बजार खण्डको सडकको वास्तविक अवस्था देखाएका छौँ। वर्षौँ बितिसक्दा पनि यो क्षेत्रको बाटोको हालत उस्तै र अस्तव्यस्त छ। हिलो, खाल्टाखुल्टी र जोखिमपूर्ण मोडहरूले गर्दा यात्रुहरूले सधैँ सास्ती भोग्नुपरेको छ। प्रश्न: यात्रा गर्दा यो रोडमा कहिले आरामसँग यात्रा गर्न पाइएला? यत्तिका साल हुँदा पनि यस क्षेत्रको रोडको हालत स्थिर हुनुमा गल्ती कसको? कि हामीले गलत मान्छेलाई भोट हालेर जिताएको अहिलेसम्मको नतिजा हो? तपाईंको विचारमा यो सडकको दुर्दशाको मुख्य जिम्मेवार को हो? तल कमेन्ट बक्समा आफ्नो धारणा पक्का सेयर गर्नुहोला। 📌 Route: Meghang Rural Municipality (Buntang) ➔ Deurali ➔ Trishuli Bazar 🎥 Vlog Topic: Road Condition & Travel Experience / Road Reality हाम्रो भिडियो मन परेमा Like, Comment, Share र Channel लाई Subscribe गर्न नबुल्नुहोला! 🙏 Hashtags: #Meghang #Buntang #Deurali #TrishuliBazar #NuwakotRoadCondition #NepalTravelVlog #RoadRealityNepal #NepaliVlog #PublicBusJourney #NepalRoads