Перейти к содержимому

सरल, मिश्र , संयुक्त वाक्य परिवर्तन गर्ने तरिका | वाक्य परिवर्तन | व्याकरण | #वाक्य #nepalivyakaran

Nepali Class

0:00 / 0:00

सरल, मिश्र , संयुक्त वाक्य परिवर्तन गर्ने तरिका | वाक्य परिवर्तन | व्याकरण | #वाक्य #nepalivyakaran

502 просмотра · 6 мес. назад
Nepali Class
915 подписчиков
502 просмотра · 6 мес. назад
सरल, मिश्र , संयुक्त वाक्य परिवर्तन गर्ने तरिका | वाक्य परिवर्तन | व्याकरण | #वाक्य #nepalivyakaran सरल, मिश्र र संयुक्त वाक्य भनेका के हुन् ? यी वाक्यहरूलाई कसरी सजिलै परिवर्तन गर्ने ? यस भिडियोमा सरल वाक्यलाई मिश्र वाक्य र संयुक्त वाक्यमा तथा मिश्र र संयुक्त वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्ने सजिलो तरिका उदाहरणसहित सिकाइनेछ। नेपाली व्याकरण पढ्ने विद्यार्थी, शिक्षक तथा लोकसेवा तयारी गर्ने सबैका लागि यो भिडियो धेरै उपयोगी हुनेछ। यस भिडियोमा समेटिएका विषयहरू: सरल वाक्य के हो ? मिश्र वाक्य के हो ? संयुक्त वाक्य के हो ? वाक्य परिवर्तन गर्ने सजिलो तरिका उदाहरणसहित स्पष्ट व्याख्या नेपाली व्याकरण सजिलै सिक्नका लागि भिडियो पूरा हेर्नुहोस्। Hashtags: #nepalivyakaran #वाक्य #सरलवाक्य #मिश्रवाक्य #संयुक्तवाक्य #वाक्यपरिवर्तन #NepaliGrammar #Grammar #Education #LearnNepali #class10 #see #class12nepali #exam #dhansinghkathayat Thank all 🙏🙏