Перейти к содержимому

पहिलो पटक चङ्गा उडाउँदा | चङ्गा VLOG | Rooftop Kite Flying Adventure

Mission Bhattarai

0:00 / 0:00

पहिलो पटक चङ्गा उडाउँदा | चङ्गा VLOG | Rooftop Kite Flying Adventure

13 781 просмотр · 9 дн. назад
Mission Bhattarai
116 подписчиков
13 781 просмотр · 9 дн. назад
Sometimes, the smallest things make us unexpectedly happy. 🪁❤️ चङ्गा हाम्रो बाल्यकाल र दशैंसँग जोडिएको एउटा सुन्दर सम्झना हो। तर अचम्मको कुरा—मैले आजसम्म कहिल्यै चङ्गा उडाएको थिइनँ। पछिल्ला चार वर्षदेखि हरेक pre-Dashain मा “यसपालि त जसरी पनि चङ्गा उडाउँछु” भन्ने सोच्थेँ, तर जहिल्यै केही न केही भएर मिल्दैनथ्यो। This time, I finally did it. ❤️ सुरुमा निकै struggle भयो, तर जब चङ्गाले हावा समात्यो र बिस्तारै आकाशतिर उड्न थाल्यो, त्यो खुसी मैले सोचेभन्दा धेरै विशेष थियो। मेरा कविता र लेखाइमा बारम्बार आउने चङ्गा आज पहिलोपटक साँच्चिकै मेरो हातको धागोसँग जोडिएको थियो। And for those few moments, everything else simply disappeared. Sometimes happiness really is that simple. 🪁 If you enjoyed this little experience, like, comment and subscribe for more stories, experiences and vlogs. ❤️ #चङ्गा #KiteFlying #KiteVlog #Dashain #DashainVibes #NepalVlog #NepaliVlogger #Kathmandu #Nepal #Vlog #KiteFlyingNepal #Dashain2083 #SmallHappiness #NepaliYouTuber