येशू हामीले आशा गरेको राजा होइन, तर उहाँ हामीलाई चाहिने राजा हुनुहुन्छ | By Pastor Raju Tamang |
Home Church Chennai - Nepali location
0:00 / 0:00
येशू हामीले आशा गरेको राजा होइन, तर उहाँ हामीलाई चाहिने राजा हुनुहुन्छ | By Pastor Raju Tamang |
213 просмотров · 1 год назад
Home Church Chennai - Nepali location
5,3 тыс. подписчиков
213 просмотров · 1 год назад
येशू हामीले आशा गरेको राजा होइन, तर उहाँ हामीलाई चाहिने राजा हुनुहुन्छ!
Jesus, The King We Needed, Not the King We Expected
येशुको विजयी प्रवेश
Triumphal Entry
Matthew 21:1–11
जनताको अपेक्षा: शक्ति सम्पन्न राजा
The Expectation of the People: A King of Power
• इस्राएलीहरू रोमी अत्याचार अन्तर्गत थिए।
The people of Israel were under Roman oppression.
• उनीहरूले एक सैनिक विजेताको आशा गरेका थिए, तरवार बोकेको राजा, जसले रोमलाई परास्त गर्नेछ।
They expected a military conqueror, a king with a sword, a king who would overthrow Rome.
• उनीहरूले "होसन्ना!" भन्दै कराए — जसको अर्थ हो, "हामीलाई अहिले बचाऊ!"
They shouted “Hosanna!” — meaning “Save us now!”
“उनीहरूले राजनीतिक मुक्तिको अपेक्षा गरेका थिए, तर येशू तिनीहरूका आत्माहरूलाई उद्धार गर्न आउनुभयो। उनीहरू रोमबाट स्वतन्त्र हुन चाहन्थे, तर येशूले पापबाट,लाजबाट,मृत्युबाट स्वतन्त्रता पार्न आउनुभयो!
शान्तिको राजा
A King of Peace
जकरिया ९:९ हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोरसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ, र गधामाथि, अर्थात् गधाको बच्चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।
• येशू युद्ध घोडा होइन, गधामाथि सवार हुनुहुन्छ।
Jesus rides a donkey, not a war horse.
• प्राचीन समयमा गधा शान्तिको प्रतीक थियो।
A donkey was a symbol of peace in ancient times.
Find us on
Facebook - / homechurchchennainepalilocation
Instagram - https://www.instagram.com/hcyachennai...
© Home Church Chennai Nepali service.