Перейти к содержимому

इसाई हुदा गाउलेले हेला गरे | असान्तीले मर्न लागेको ? Testimony Of Mariyam Thapa | शान्ती कसरी पाउने?

Heavenly Pilgrims

0:00 / 0:00

इसाई हुदा गाउलेले हेला गरे | असान्तीले मर्न लागेको ? Testimony Of Mariyam Thapa | शान्ती कसरी पाउने?

4 581 просмотр · 4 года назад
Heavenly Pilgrims
45,6 тыс. подписчиков
4 581 просмотр · 4 года назад
🖥️ Video Title : ✔️ Testimony : Sis . Mariyam Thapa 📸 Video Camera : ✔️ Heavenly Pilgrims Team 🎞️ Video Edit : ✔️ Bro. Paul Yom ( Prithvi Jung Hamal ) Jehovah Sammah Prayer House Jumla , Nepal 📢 हाम्रो भनाई यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ । कसैको धार्मिक आस्थामा चोट पुर्याउनु ,कसैको धर्म परिवर्तन गराउनु , सामाजिक सदभाव खलबल पार्नु , कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु , आदि हाम्रो उदेश्य होइन । यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ । हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ । अझै आशिसित भिडियो हेर्नको लागि हाम्रो यस च्यानल लाई SUBSCRIBE गर्न नभुल्नु होला तपाइको एक Subscribe ले यस्तै खालका आत्मिक भिडियो निर्माण गर्न थप हौसला र प्रेणा मिल्नेछ । 🔷 थप जानकारी : +९७७९८४८००००२५ #BhuwanBaral #HeavenlyPilgrims #TimothyNeupane