Перейти к содержимому

||एउटा विद्यार्थीको सङ्घर्षदेखि सफलता सम्मको कथा।||विद्यार्थीहरूको लागि मनोवैज्ञानिक कथा।| Part 1

MOTIVATION HUB NEPAL

0:00 / 0:00

||एउटा विद्यार्थीको सङ्घर्षदेखि सफलता सम्मको कथा।||विद्यार्थीहरूको लागि मनोवैज्ञानिक कथा।| Part 1

88 просмотров · 3 недели назад
MOTIVATION HUB NEPAL
235 подписчиков
88 просмотров · 3 недели назад
यो कोठा विद्यार्थीहरूको जीवनमा घटेका सम्पूर्ण मनोवैज्ञानिक पक्ष हरूलाई नियालेर उनीहरुको जीवनमा आइपर्न सक्ने समस्या तथा आएका समस्या र कसरी समाधान गर्ने र समस्यासँग भागेमा हुने त्यो बेफाइदा नै असफलता हो भन्ने धारणा प्रकट गर्दछ। हाम्रो जीवनमा आइपर्ने सम्पूर्ण समस्याहरू आफ्नो सपना पूरा गर्नको लागि हुने बाधक तत्त्वहरू होइनन् यिनीहरु त हाम्रो जीवनलाई सफल र उत्कृष्ट बनाउने उपायहरु हुन्। विद्यार्थीहरूलाई परीक्षाबाट भाग्न नहुने तथा धेरैजसो विद्यार्थीहरुलाई गणित विषय अत्यन्तै कठिन हुने भएकाले त्यसको परीक्षा आउँदा आफ्नो मनोबल गुमाउने गरेको विद्यार्थीहरुलाई मनोबल पुनस्थापना गर्नका लागि एउटा विद्यार्थीको उत्साह बढाउन तयार पारिएको कथा हो। यो कथामा सम्पूर्ण प्रसङ्गहरू विद्यार्थीहरूको मनोवैज्ञानिक पक्षहरूलाई अवलोकन गरेर तयार पारिएको छ यी कथाहरूको शीर्षक नै विद्यार्थीहरूमा उत्साहित गराउने भावना सिर्जना गर्न हो।