Перейти к содержимому

कोरियामा साबेल ले आलि लगाउन पर्ने, बल निकाल्न काजु पेल्दै😜🌱🇳🇵🇰🇷||agriculture south korea.

Laxman Bal

0:00 / 0:00

कोरियामा साबेल ले आलि लगाउन पर्ने, बल निकाल्न काजु पेल्दै😜🌱🇳🇵🇰🇷||agriculture south korea.

7 767 просмотров · 9 часов назад
Laxman Bal
80 тыс. подписчиков
7 767 просмотров · 9 часов назад
नमस्ते साथीहरू, मेरो यो नयाँ video मा स्वागत छ। यस्तै-यस्तै कोरियाको agriculture सम्बन्धी मैले गर्ने कामहरू चाहिँ तपाईंहरूलाई देखाउने छु। साथ support गरिदिनुहोला। भिडियो कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया दिनुहोला। subscribe गर्नुभएको छैन भने मलाई subscribe गरेर अझै साथ, support, हौसला दिनुहोला। तपाईंहरूको एक subscribeले मलाई अझै video बनाउने ऊर्जा, जागर, त्यो बल मिल्छ, तागत मिल्छ। हस त धन्यवाद।🙏#agriculture #korea #vlog #nepali #subscribe #support