जगद्गुरुको त्यो ‘अधुरो’ सपना... आज यसरी भयो पूरा! 😢
JSN Bhakti
0:00 / 0:00
जगद्गुरुको त्यो ‘अधुरो’ सपना... आज यसरी भयो पूरा! 😢
48 просмотров · 3 недели назад
JSN Bhakti
266 подписчиков
48 просмотров · 3 недели назад
नेपालकै पहिलो द्राविड शैलीको भव्य मन्दिर — झापाको पावन माईधार धाम! 🌺🇳🇵
नेपालका प्रथम जगद्गुरु श्री योगीराज स्वामीजी महाराजको पावन सपना, वि.सं. २०३६ सालमा स्थापित ऐतिहासिक गुरुकुल र आजको यो विशाल आध्यात्मिक संरचनाको पूरा कथा यो भिडियोमा हेर्नुहोस्।
नेपालको पूर्व (झापा) तिर आउँदा यो अलौकिक धामको दर्शन गर्न नभुल्नुहोला!
👉 यस्तै भक्तिमय भिडियोहरूका लागि हाम्रो JSN Bhakti च्यानललाई Follow र Subscribe गर्न नभुल्नुहोला।
.
#JSNBhakti #Jhapa #Maidhar #Jagadguru #DravidianArchitecture #NepalTemples #SanatanDharma #JaiShreeMannarayana