Перейти к содержимому

कार्तिकमा लगाउनुस् यी बाली | राम्रो आम्दानीको मौका | Kartik ma Lagauna Sakiney Bali | (part-2)

हाम्रो खेती

0:00 / 0:00

कार्तिकमा लगाउनुस् यी बाली | राम्रो आम्दानीको मौका | Kartik ma Lagauna Sakiney Bali | (part-2)

718 просмотров · 2 нед. назад
हाम्रो खेती
1,05 тыс. подписчиков
718 просмотров · 2 нед. назад
कार्तिकमा लगाउनुस् यी बाली | राम्रो आम्दानीको मौका | Kartik ma Lagauna Sakiney Bali | (part-2) कार्तिक महिनामा खेत खाली नराख्नुहोस्! 🌱 यस भिडियोमा कार्तिक महिनामा लगाउन सकिने आलु, प्याज, काउली, बन्दा, मटर, धनियाँ, पालुङ्गो र रायो साग जस्ता बालीबारे जानकारी दिएका छौँ। सही समयमा सही बाली छनोट गर्न सकेमा सानो क्षेत्रफलबाट पनि राम्रो आम्दानी लिन सकिन्छ। तर बाली लगाउनुअघि आफ्नो क्षेत्रको माटो, मौसम, पानी र स्थानीय बजारलाई भने अवश्य ध्यान दिनुहोस्। 👨‍🌾 किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपयोगी लागेमा भिडियो Like, Share र Subscribe गर्नुहोस्। Kartik ma Lagauna Sakiney Bali kartik maina ma Lagauna milney khalko Bali mula kheti pyaj kheti tomato farming banda kopi kheti Fulgobi kheti dhaniya kheti aalu kheti Tori kheti Simi kheti #कृषि #खेती #कार्तिकमा_खेती #किसान #तरकारीखेती #AgricultureNepal #NepalFarming