Vlog #21 | 🔥 हेटौँडा बजार पुग्नुअघि जंगलभित्र यस्तो सुन्दर धाम रहेछ! 🙏😲 | Shakti Creation Pro
Shakti Creation Pro
0:00 / 0:00
Vlog #21 | 🔥 हेटौँडा बजार पुग्नुअघि जंगलभित्र यस्तो सुन्दर धाम रहेछ! 🙏😲 | Shakti Creation Pro
15 просмотров · 1 день назад
Shakti Creation Pro
584 подписчика
15 просмотров · 1 день назад
🙏 हेटौँडा बजार पुग्नुअघि जंगलभित्र यस्तो सुन्दर धाम रहेछ! 😲🌿
तालिमको दोस्रो दिन हेटौँडाबाट केही अगाडि रहेको जंगलमा अवस्थित शिद्ध स्मृति धाम पुगेर दर्शन गर्ने अवसर मिल्यो। शान्त वातावरण, प्राकृतिक सुन्दरता र धामको दर्शनपछि मन नै आनन्दित भयो। 🙏❤️
त्यसपछि तालिममा सहभागी भई आफ्नो काम पूरा गरेर हेटौँडाबाट चितवनतर्फ फर्किएको यो रमाइलो यात्रालाई भिडियोमा समेटेको छु। 🚗🌿
भिडियो मन परे Like 👍, Comment 💬 र Share 🔄 गरिदिनुहोला।
यस्तै वास्तविक जीवनका यात्रा, दैनिक Vlog र रमाइला अनुभवहरू हेर्न Shakti Creation Pro लाई Subscribe 🔔 गर्न नभुल्नुहोला। ❤️🙏
#shaktiCreationPro #Vlog #vlogs #dailyvlog #dailyvlogging #dailyvlogger #HetaudaVlog #SiddhaSmritiDham #Hetauda #Chitwan #NepaliVlog #DailyVlog #NepalVlog #TravelVlog #TempleVisit #NepalTravel #VlogNepal #ShaktiCreationPro #ViralVlog #TrendingVlog