Перейти к содержимому

“तानसेनको मिनिबस’ सदाबहार, सुपरहिट दोहोरीगीत | Tansen Ko Minibus Official Video| Semantamani Kharal

Semantamani Kharal Official

0:00 / 0:00

“तानसेनको मिनिबस’ सदाबहार, सुपरहिट दोहोरीगीत | Tansen Ko Minibus Official Video| Semantamani Kharal

866 657 просмотров · 6 лет назад
Semantamani Kharal Official
7,72 тыс. подписчиков
866 657 просмотров · 6 лет назад
गीत : तानसेनको मिनिबस स्वर : सेमन्तमणि खराल, देवकुमार द्रविड र लक्ष्मी न्यौपाने लय : बाला अधिकारी शब्द : सेमन्तमणि खराल उत्पादन: दाउन्ने अडियो भिडियो ====================================== Semantamani Kharal Presents : Song : Tansenko Minibus Vocal : Semantamani Kharal, Devkumar Dravid and Laxmi Neupane Music: Bala Adhikari Lyrics : Semantamani Kharal Post Production : Daunne Audio Video ======================================= Video Detail Director: Shiva B K Model: Sagun Shrestha and Shashi Khadka Post Production : Daunne Audio Video =================== C & P Semantamani Kharal ===================== आदरणीय श्रोता, दर्शकहरू "तानसेनको मिनीबस" २०५९ सालदेखि हालसम्म पनि नेपाली गीतसङ्गीत प्रेमी महानुभावहरुले सदावहाररुपमा मन पराई रहनु भएको लोकप्रीय दोहोरी गीत हो। यो “तानसेनको मिनीबस" गीतको भिडियोलाई धेरै शुभिचन्तकहरुको आग्रह बमोजिम गर्वको अनुभुतीका साथ च्यानलमा अपलोड गरेका छौं । सेमन्तमणि खरालका अरु गीतहरु पनि क्रमश: यस च्यानलमा समावेश गर्दै जानेछौं । यदि यस च्यानललाई Subscribe गर्नु भएको छैन भने गरीदिनु हुन र हाम्रा गीत सङ्गीतहरु LIKE, SHARE तथा Comment गर्न समेत अनुरोध गर्दछौं ।