Перейти к содержимому

टेस्ट क्रिकेटका नियमहरू || Rules of Test Cricket

Phalaicha Entertainment

0:00 / 0:00

टेस्ट क्रिकेटका नियमहरू || Rules of Test Cricket

2 931 просмотр · 1 год назад
Phalaicha Entertainment
225 тыс. подписчиков
2 931 просмотр · 1 год назад
टेस्ट क्रिकेटका नियमहरू || Rules of Test Cricket #biography #phalaichaentertainment #rules_of_tect_cricket नेपालले क्रिकेटमा राम्रो नतिजा दिँदै गर्दा चर्चा चल्न थालेको छ कि नेपालले अब चाँडै नै टेस्ट राष्ट्रको मान्यता पाउने छ । तर चर्चा गर्ने अधिकांसलाई थाहा छैन टेस्ट क्रिकेटको संरचना अर्थात् ढाँचा कस्तो हुन्छ ? यसका नियमहरू के के हुन्छन् । एकदिवसीय र टी–२० का नियमहरूसँग कति मिल्छन् कति मल्दिैनन् । अबसम्ममा हामी सबैलाई थाहा भइसकेको छ कि टेस्ट क्रिकेट संसारकै सबैभन्दा पुरानो र लामो फम्र्याटको क्रिकेट खेल हो । यो ढाँचोको खेल क्रिकेटमा सबैभन्दा सम्मानित छ । तर क्रिकेट खेलका प्राय नियमहरू एउटै भए पनि ढाँचापिच्चेका केही अलग नियमहरू पनि छन् र नै अलग्गै देखिन्छन् । त्यसैले हरेक फम्र्याटका थप आ–आफ्नै संरचना र नियहरु पनि छन् । विशेष गरेर टेस्ट क्रिकेटका थुप्रै नियमहरू अरु फम्र्याटसँग मिल्दैनन् । नेपालमा भरखरै सञ्चालन भएको जय ट्रफी एलिट कपको ढाँचा र नियमका बारेमा पनि थुप्रै दर्शकहरूले अनविज्ञता प्रकट गरिरहेको देख्न पाइन्थ्यो । हामीले भरखरै नेपालले कसरी टेस्ट राष्ट्रको मान्यता पाउन सक्छ भन्ने बारेमा सामग्री बनाएका थियौँ । त्यो सामग्रीपछि हामीलाई केही सुझावहरू आएका थिए कि सबैले बुझ्ने गरी टेस्ट क्रिकेटका नियहरू बारे हामी सामग्री प्रस्तुत गरौँ । त्यसैले हामीले यो सामग्री तयार पारेका छौँ । Credit for Sources: en.wikipedia.org itsonlycricket.com Background Music: Gaurav Darpan Script/Voice Over: Krishna Udashi Audio/Video: Phalaicha Desk Advisor Kishor Shiwakoti Kshitiz Siwakoti Gaurav Darpan Leela Neupane Bishnu Dhital यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ । Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily. Website: https://phalaichakhabar.com/ Our next channel: Phalaicha Infotainment    / @roshandhimalofficial   Facebook Page:   / sirjanako.bagaicha