Перейти к содержимому

🇮🇹 Italy मा Passport कसरी पाउने? Europe सजिलो कि Gulf? | 25 Years Experience 🇪🇺 Europe Jobs Nepali

RP Srijan-Way To Success

0:00 / 0:00

🇮🇹 Italy मा Passport कसरी पाउने? Europe सजिलो कि Gulf? | 25 Years Experience 🇪🇺 Europe Jobs Nepali

4 540 просмотров · 8 мес. назад
RP Srijan-Way To Success
470 тыс. подписчиков
4 540 просмотров · 8 мес. назад
🇮🇹 Italy (Pisa) बाट २५ वर्षको अनुभव — यो podcast मा हामीले Europe को वास्तविक कथा कुरा गरेका छौं। यस भिडियोमा, Italy मा बसेर Supermarket, Hotel र Bakery Factory चलाइरहनु भएका Deepak Chaudhary सँग मैले (RP Srijan) खुलेर कुरा गरेको छु। छोटो तर मिठो कुराकानि । 📌 यो भिडियोमा समेटिएका मुख्य विषयहरू: Italy मा Passport कसरी पाइन्छ? Work Permit निकाल्न कत्तिको सजिलो/गाह्रो छ? Europe मा Job पाउन सजिलो देश कुन हो? Europe को Gateway के हुन सक्छ? Gulf (Khadi) vs Europe – कुन राम्रो? किन? Business vs Job – long-term सोच के हुनुपर्छ? Reality, Risk, Opportunity – बिना filter 👉 यो भिडियो Europe जान चाहने, Gulf मा बसेर future plan बनाइरहेका, वा Business सोचमा हुनुहुने सबैका लागि उपयोगी छ। 📌 Video end सम्म हेर्नुहोस् — surface कुरा होइन, ground reality छ। 🔔 Subscribe गर्नुहोस् 👍 Like & Share गर्नुहोस् 💬 Comment मा तपाईंको प्रश्न लेख्नुहोस्