कोत पर्वपछिको अर्को रक्तपात: Bhandarkhal Parva Explained | Jung Bahadur Rana History
Animated Nepal
0:00 / 0:00
कोत पर्वपछिको अर्को रक्तपात: Bhandarkhal Parva Explained | Jung Bahadur Rana History
25 871 просмотр · 12 дней назад
Animated Nepal
9,48 тыс. подписчиков
25 871 просмотр · 12 дней назад
वि.सं. १९०३ को कोत पर्वपछि काठमाडौँको हावामा रगतको गन्ध सुक्न नपाउँदै हनुमान ढोका दरबारभित्र अर्को भयानक षड्यन्त्रको जन्म भयो— 'भण्डारखाल पर्व'।
रानी राज्यलक्ष्मी देवीले आफ्ना छोरालाई राजा बनाउने स्वार्थमा जंगबहादुर कुँवरलाई सिध्याउन भण्डारखाल बगैंचामा विष र बारुदको पासो ओछ्याएकी थिइन्। तर सत्ताको यो खेलमा एउटा सानो गल्तीले इतिहासको पाना कसरी उल्टियो? पण्डित विजयराज पाण्डेले कसरी रानीको रहस्य खोले? र जंगबहादुरले कसरी १०४ वर्षे राणा शासनको जग बसाले?
यस Animated Nepal को डकुमेन्ट्रीमा हामी भण्डारखाल पर्वको त्यो रक्तपातपूर्ण रातको सम्पूर्ण कथा ग्राफिक नोभल एनिमेसन मार्फत प्रस्तुत गर्दैछौँ।
📌 Video queries solved :
कोत पर्व पछिको दरबार र रानीको षड्यन्त्र (The Queen's Plot)
सत्ताको सम्झौता र जंगबहादुरको इन्कार (Jung Bahadur's Defiance)
भण्डारखाल बगैंचाको मृत्यु-पासो (The Deadly Trap at Bhandarkhal)
पण्डित विजयराज पाण्डे र सुटुक्क निस्किएको छायाँ (The Secret Revealed)
जंगबहादुरको प्रत्याक्रमण र वीरध्वजको अन्त्य (The Counter Attack)
रानीको निर्वासन र राणा शासनको उदय (Rise of the Rana Regime)
👇 तपाईंको विचारमा जंगबहादुरको यो कदम सही थियो वा गलत? तल कमेन्टमा लेख्नुहोला!
🔔 Subscribe to Animated Nepal for more high-quality 2D animated documentaries on Nepali History, Geopolitics, and Current Affairs. भिडियो मन परे लाइक र सेयर गर्न नभुल्नुहोला।
Related Search Queries (Your Queries):
Bhandarkhal Parva history in Nepali
Jung Bahadur Rana real history
Kot Parva and Bhandarkhal Parva
Rani Rajya Lakshmi Devi conspiracy
History of Nepal animated documentary
Bir Dhoj Basnyat death
Rise of Rana Rule in Nepal
Nepali historical events animation
Nepal history documentaries
#BhandarkhalParva #JungBahadurRana #NepaliHistory #HistoryOfNepal #AnimatedNepal #RanaRegime #KotParva #NepaliDocumentary #NepalHistoryAnimated
.
#AnimatedNepal, #NepalHistory, #NepaliHistory, #NepalPolitics, #NepalGeopolitics, #CurrentAffairsNepal, #NepalNews, #HistoryOfNepal, #NepalExplained, #AnimatedHistory, #NepalFacts, #PoliticalNepal, #NepalStories, #LearnNepal, #NepaliAnimation
नेपालको इतिहास एनिमेसन
नेपाल राजनीति व्याख्या
नेपाल भूराजनीति
नेपालको समसामयिक घटना