Перейти к содержимому

प्रभु येशूलाई माफ माग्नु भयो भने क्षमा दिनुहुन्छ || By Timothy Neupane-2025|‪@Spiritualvoice-2080‬

Spiritual Voice

0:00 / 0:00

प्रभु येशूलाई माफ माग्नु भयो भने क्षमा दिनुहुन्छ || By Timothy Neupane-2025|‪@Spiritualvoice-2080‬

921 просмотр · 9 месяцев назад
Spiritual Voice
15,2 тыс. подписчиков
921 просмотр · 9 месяцев назад
प्रभु येशूलाई माफ माग्नु भयो भने क्षमा दिनुहुन्छ || By Timothy Neupane-2025| @Spiritualvoice-2080 यस च्यानल खोल्नुको मुख्य उद्देश्य चाहिँ प्रभुको महिमाको लागि र विश्वमै छरिएका प्रभुको प्रिय जनहरुलाई आत्मिक उन्नति प्रगति र समृद्धिको लागि हो । यहाँ राखिएका भजनहरू, र परमेश्वरको बचनहरु, साथै जिवन गहवाहि आदि यि सबै प्रभुको हो ,र हामी एक मध्यम मात्र हौ, यदि कसैलाई यस च्यानलमा राखिएका वचन, भजन र , अभ्यासहरु, जिवनमा मेल खाएमा यो एउटा संयोग मात्र हुनेछ। यी सबै कुराहरुबाट सर्वोत्तम सृष्टिकर्ता महान् प्रभुको महिमा भएको होस् , हाम्रो परिवारमा जोडिनु भएको छैन भने सब्स्क्रईब गरि बेल आइ्कोन र, आल लाई क्लिक गर्नुहोला । प्रभुको वचन, बाइबल अध्ययन सम्बन्धीको Videos Youtube मा समयमै हेर्न र जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : #bible #holy #elshaddai #spiritualvoice2080 #Timothy Neupane #blessed