Перейти к содержимому

५३ वर्षपछि बुढीगण्डकीमा ऐतिहासिक फड्को! अब 'प्राधिकरण' ले बनाउने: ४ खर्बको बजेट कहाँबाट आउँछ?

Pressmandu TV

0:00 / 0:00

५३ वर्षपछि बुढीगण्डकीमा ऐतिहासिक फड्को! अब 'प्राधिकरण' ले बनाउने: ४ खर्बको बजेट कहाँबाट आउँछ?

4 281 просмотр · 8 ч назад
Pressmandu TV
190 тыс. подписчиков
4 281 просмотр · 8 ч назад
५३ वर्षअघि पहिचान भएको १२ सय मेगावाटको राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अब अधिकारसम्पन्न 'प्राधिकरण मोडल' मा निर्माण गरिने भएको छ। मन्त्रिपरिषद्ले 'बुढीगण्डकी विकास प्राधिकरण विधेयक' तर्जुमा गर्न ऊर्जा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ। कम्पनी मोडल किन परिवर्तन गरियो? करिब ४ खर्ब रुपैयाँको विशाल बजेट कसरी जुटाइँदैछ? डा. बाबुराम भट्टराईको अडानदेखि स्थानीयको मुआब्जा र पुनर्वाससम्मको सम्पूर्ण भित्री पाटोको गहन विश्लेषण यस भिडियोमा प्रस्तुत गरिएको छ। 🔔 राष्ट्रिय पूर्वाधार, अर्थतन्त्र र राजनीतिक विश्लेषणका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस् #Budhigandaki #HydropowerNepal #EnergyMinistryNepal #SwarnimWagle #BaburamBhattarai #MegaProjectsNepal #NepalEconomy #NepalElectricity Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.