Перейти к содержимому

Whimper, Whimper ! Kuin, Kuin! कुइँ ! कुइँ !! Children Song, Preeti Basnet, Garima Adhikari

Rambabu Subedi

0:00 / 0:00

Whimper, Whimper ! Kuin, Kuin! कुइँ ! कुइँ !! Children Song, Preeti Basnet, Garima Adhikari

168 664 просмотра · 5 месяцев назад
Rambabu Subedi
1,23 млн подписчиков
168 664 просмотра · 5 месяцев назад
Respectfully Dedicated to all the Children of the World विश्वका सम्पूर्ण बालबालिकाहरूमा सादर समर्पण प्रस्तुत बालगीतका रचनाकार रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रममा तथा बाल- पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू बालबालिकामाझ अत्याधिक रुचाइएका छन् । गीत शीर्षक कुइँ ! कुइँ ! प्रायोजक मानबहादुर बस्नेत 'सोल्टी' : पूर्व राष्ट्रसेवक ऋतु बस्नेत : उद्यमी विशेष आभार ढालमणी भण्डारी : प्रधानाध्यापक, त्रिभुवन नमुना माध्यमिक विद्यालय गीतकार रामबाबु सुवेदी सङ्गीतकार टेकेन्द्र नेपाली गायन गरिमा अधिकारी दृष्टी पौडेल अनुश्रुती पन्त सङ्गीत संयोजक साहस शाक्य मिक्सिङ  / मास्टरिङ चन्द्र चौधरी  रेकर्डिष्ट एस्. बी. मुस्कान स्टुडियो अकस्टिक नेपाल बालकलाकार प्रीति बस्नेत साइन क्षेत्री शिखा पुन खुसी शेरचन सिरिया बलामी युज्मा श्रीस मनिषा आचार्य सुमा बुढाथोकी एसिन सलामी एलिशा बलाल नेहा सुनार सुस्मिता नेपाली संचिता क्षेत्री कुमारी सारू बालकलाकार संयोजन त्रिभुवन नमुना माध्यमिक विद्यालय, खर्वाङ, बाग्लुङ गायन संयोजन विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ आभार डम्बरबहादुर केसी : बालकलाकार प्रीति बस्नेतको हजुरबुवा भिम कुमारी केसी : बालकलाकार प्रीति बस्नेतकी हजुरआमा एन्जल बस्नेत : बालकलाकार प्रीति बस्नेतकी दिदी सन्देश बस्नेत : बालकलाकार प्रीति बस्नेतको दाइ बिष्णु आचार्य : बालकलाकार मनिषा आचार्यकी आमा कृतज्ञता गोपी अधिकारी : बालगायिका गरिमा अधिकारीका पिता सुश्मा अधिकारी : बालगायिका गरिमा अधिकारीकी आमा रामशरण पौडेल : बालगायिका दृष्टी पौडेलका पिता दिव्यश्वरी थापा क्षेत्री : बालगायिका दृष्टी पौडेलकी आमा सुमन पन्त : बालगायिका अनुश्रुती पन्तका पिता रिता पन्त : बालगायिका अनुश्रुती पन्तकी आमा निर्माता रामबाबु सुवेदी परिकल्पना / निर्देशक आचार्य गोपाल अनुवादक प्रवीण अधिकारी सम्पादक / रङ संयोजक वीरबहादुर थारू छायाङ्कार सुजय गौतम सहायक छायाङ्कार सन्देश थापा मगर नृत्य निशान बि. क. सहायक नृत्य अभिनाश अधिकारी दृश्य निर्माण दृश्य- लय सिनेमा साझेदार संस्था किताब- चरो नेपाल सर्वाधिकार © रामबाबु सुवेदी २०८२ /२०२६ copyrights © Rambabu Subedi 2082 / 2026 गीतकार रामबाबु सुवेदीको परिचयः रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो । हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) बाट एस्. एल्. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे । कवि सुवेदीका चालीसभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ। साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् । सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि हुन् । यस च्यानलमा रहेका गीत सङ्गीत तथा भिडियोहरू Copy / DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ । #rambabusubedi #acharyagopal #preetibasnet #tekendranepali #garimaadhikari #childrensong #kuinkuin #whimperwhimper #nishanbk #dristipoudel #anushrutipoudel #fyp #foryoupage #childrencontent