Перейти к содержимому

Nepali Christian Song | ख्रीष्टसँग अनुकूलताको मार्ग खोज

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली

0:00 / 0:00

Nepali Christian Song | ख्रीष्टसँग अनुकूलताको मार्ग खोज

583 просмотра · 4 месяца назад
सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली
19,8 тыс. подписчиков
583 просмотра · 4 месяца назад
👉Messenger : https://shurl.me/messenger-ne यदि तपाईँ भिडियोमा भएका सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा रुचि राख्नुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। Nepali Christian Song | ख्रीष्टसँग अनुकूलताको मार्ग खोज १ यहुदी फरिसीहरूले येशूलाई पुरानो करारको व्यवस्था नपछ्याएको र मसीह नभएको आरोप लगाए; तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ख्रीष्ट सत्यता व्यक्त गर्न आउनुभएको छ, तैपनि आज मानिसले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्नका लागि उहाँलाई बरु यस संसारबाट निष्कासित गर्नेथ्यो। बाइबलका हितहरूको सुरक्षा गर्न, उसले बरु सत्यताको आगमनलाई पूर्णतः इन्कार गर्नेथ्यो; उसले बरु देहमा फर्कनुभएको ख्रीष्टलाई फेरि क्रूसमा टाँग्नेथ्यो। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति प्राप्त गर्न सक्छ? २ म मानिसमाझ जिउँछु, तैपनि मानिसले मेरो अस्तित्वबारे जान्दैन। मैले मानिसमाथि मेरो ज्योति चम्काउँदा पनि, ऊ मेरो अस्तित्वबारे अझै अनभिज्ञ नै रहन्छ। जब मैले मानिसमाथि मेरो क्रोध बर्साउँछु, उसले मेरो अस्तित्वलाई अझ बढी इन्कार गर्छ। मानिस अक्षरहरू र बाइबलसँग मिल्न खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्‍न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र त्यहाँ रहेको मेरो अस्तित्वको चिन्ता गर्छ, तैपनि देहमा हुने मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसमाझ जिउने म अत्यन्तै महत्त्वहीन छु। ३ बाइबलका अक्षरहरू र अस्पष्ट ईश्‍वरसँग मात्रै मिल्न खोज्नेहरू मेरो नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्‍वर हो; तिनीहरूले आराधना गर्ने मानिसका कृपामा रहेको एक अस्तित्वहीन ईश्‍वर हो। तब, त्यस्ता मानिसले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताका निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्? —वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।