Перейти к содержимому

UK बाट फर्केर दाना उधोगमा लागेको युवाको कथा दाना बाटै मनग्य आम्दानि | kukhura dana banaune tarika |

News Express TV

0:00 / 0:00

UK बाट फर्केर दाना उधोगमा लागेको युवाको कथा दाना बाटै मनग्य आम्दानि | kukhura dana banaune tarika |

25 674 просмотра · 4 года назад
News Express TV
54 тыс. подписчиков
25 674 просмотра · 4 года назад
.......................................... हामी नेपालमा स्वरोजगार भएर बस्ने युवाहरु संग उहाहरुको ब्यवसायिक अनुभवहरु आम दर्शक श्रोता माझ राख्दै आएका छौ यदि तपाई लगायत तपाईको ठाँउमा कुनै यस्तै काम गर्दै आउनु भएको छ भने हामी तपाईको ब्यापार सोचलाई दुनियाँ सामु चिनाउन चाहन्छौ र देशका युवाहरुलाई स्वरोजगार बनाएर देशमा बस्ने वातावरण निर्माण गर्न चाहन्छौ यो अभियानमा जोडिएर देश निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौ हामीलाई सम्पर्कको लागि फेसबुक तथा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८२१२५१६०२ LIKE | SHARE | COMMENT | SUBSCRIBE ************************************************ All Exclusive copyright of these videos are with Agro News Connect mob :9821251602 email : newsexpresstv078@gmail.com