स्वस्थ आमा,स्वस्थ बच्चा | पोषण सम्बन्धी सांगीतिक प्रस्तुति |गीतमार्फत पोषण शिक्षा प्रगतिशिल आमा समूह
Marshal Lama Official
0:00 / 0:00
स्वस्थ आमा,स्वस्थ बच्चा | पोषण सम्बन्धी सांगीतिक प्रस्तुति |गीतमार्फत पोषण शिक्षा प्रगतिशिल आमा समूह
396 просмотров · 3 месяца назад
Marshal Lama Official
3,45 тыс. подписчиков
396 просмотров · 3 месяца назад
🙏 नमस्कार दर्शकवृन्द,
यस भिडियोमा प्रसंसा आमा समूह ले पोषण सम्बन्धी जनचेतनामूलक गीत मार्फत स्वस्थ जीवन, सन्तुलित आहार, सरसफाइ तथा आमा र बालबालिकाको स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सन्देश प्रस्तुत गर्नुभएको छ।
पोषण हाम्रो स्वास्थ्यको आधार हो। स्वस्थ आहार, स्वच्छ पानी, स्तनपान तथा पोषणयुक्त खानपानको महत्वलाई गीत-संगीतको माध्यमबाट सरल र प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
यस प्रकारका जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।
👍 भिडियो मन परेमा Like, Share र Subscribe गर्न नभुल्नुहोस्।
#प्रगतिशिल आमासमूह #पोषणसम्बन्धीगीत #NutritionSong #HealthAwareness #NepaliSong #CommunityAwareness #HealthyMotherHealthyChild #Nepal
Keywords:
प्रगतिशिल आमा समूह, पोषण सम्बन्धी गीत, Nutrition Song Nepal, Health Awareness Program, Healthy Mother Healthy Child, Nepali Awareness Song, Community Health, Nutrition Education, Nepali Cultural Program, जनचेतनामूलक गीत, स्वास्थ्य शिक्षा, आमा समूह कार्यक्रम, पोषण अभियान Nepal, Healthy Lifestyle Nepal, Nepali Folk Awareness Song.