Перейти к содержимому

life changing Business

Gyan dai official youtube channel

0:00 / 0:00

life changing Business

290 просмотров · 1 г. назад
Gyan dai official youtube channel
2,36 тыс. подписчиков
290 просмотров · 1 г. назад
Life changing Business ABOUT THIS VIDEO ( यस भिडिओ को बारेमा ) (यस पुस्तकलाई बिस्वामा सर्बाधिक बिक्री भएको पुस्तक रिच डैड पोर डैडका लेखक रोबर्ट कियोसाकीले लेखेका हुन । हामीले यस भिडिओमा कुनै शैक्षिक योजनामा लार्भालाई पुतलीमा परिवर्तन गर्ने योजना हुनुपर्छ । जिन्दगी परिवर्तन गर्ने शिक्षा लार्भालाई पुतलीमा परिवर्तन गरे जत्तिकै सशक्त हुन्छ भन्ने प्रस्तुत गरेका छौ । साथसाथै तपाई आफ्नो योग्यताले र सिपले धनी बन्न सक्नुहुन्छ सिद्धान्तले होईन भन्ने पनि प्रस्तुत गरेका छौ । बिलगेट्स , माइकल डेल , स्टीब जब्स र टेड टर्नरले पनि स्कूल पूरा गर्न पाएका थिएनन । थोमस एडिसन र हेनरी फोर्डले पनि आरम्भमा स्कूल छाडेर व्यबसाय गरेका थिए । यी सबै व्यबसायीले बिजनेस अनुभब हासिल गर्नका लागि स्कूलको साटो वास्तबिक दुनिया छनौट गरेका थिए किन भने वास्तबिक दुनिया धेरै आकर्षक थियो । यी व्यक्तिहरु महान पुतली बने र सधैको लागि बिजनेसको दुनियाँ परिवर्तन गरिदिए । ) THIS VIDEO IS PART FOUR OF BUSINESS SCHOOL WRITER :- Robert T. Kiyosaki TRANSLATE IN NEPALI :- REKHA MAHARJAN contact :- lamagyan86@gmail.com CONTACT NO :- 9841310583 subscribe our youtube channel यस रोबर्ट टिकियों साकिको बिजनेस स्कूल पुस्तकबाट तपाईले कसरी केहि बर्षसम्म कडा मेहनत गर्नुपरे पनि त्यसपछि आफुले पैसा कमाउनकै लागि काम गर्न नपरोस भनेर जान्नु हुनेछ । About author ( लेखक को बारेमा ) Robert T. Kiyosaki is a famous American businessman, investor, self-help author, teacher, motivational speaker, financial literacy activist, financial commentator, and radio personality. Kiyosaki is the creator of the Rich Dad Company, which provides personal and professional education through books, games, seminars, blogs, coaching, and workshops. He is also the originator of the Cashflow board and software games to incorporate business and financial concepts into adults and children. He is the author of the world's best-selling book Rich Dad by Dad. (रोबर्ट टी कियोसाकी एक प्रसिद्ध अमेरिकी व्यापारी, लगानीकर्ता, स्व-सहायता लेखक, शिक्षक, प्रेरक वक्ता, वित्तीय साक्षरता कार्यकर्ता, वित्तीय टिप्पणीकार र रेडियो व्यक्तित्व हुन्। कियोसाकी रिच ड्याड कम्पनीका निर्माता हुन्, जसले पुस्तकहरू, खेलहरू, सेमिनारहरू, ब्लगहरू, कोचिङ र कार्यशालाहरू मार्फत व्यक्तिगत शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्दछ। उहाँ वयस्कहरू र बालबालिकाहरूको व्यापार र वित्तीय अवधारणाहरू समावेश गर्न क्यासफ्लो बोर्ड र सफ्टवेयर गेमहरूको पनि प्रवर्तक हुनुहुन्छ। उहाले बिस्वामा सर्बाधिक बिक्री भएको पुस्तक रिच डैड पोर डैड पुस्तक लेखेका हुन ।) DISCLAIMER: If you are the original author of any book we feature and would like to remove our representation of it, please contact us at lamagyan86@gmail.com (यदि तपाईं हामीले प्रस्तुत गर्ने कुनै पनि पुस्तकको मूल लेखक हुनुहुन्छ र हाम्रो यस प्रस्तुतिलाई हटाउन चाहनुहुन्छ भने, कृपया हामीलाई lamagyan86@gmail.com मा सम्पर्क गर्नुहोस् ) #businessman #earning #gyan dai #moneymindsetmatters #businessschools #robort #robertkiyosaki Business school part two :-    • धनि बनने तरिका हरु   Business school part three :-    • धनि बन्न नेटवर्क मार्केटिं बिजनेस