Guna Ma Prabhu Timro Gaunechu | El Shaddai Song with Lyrics | Aatmik Dhun
Aatmik Dhun
0:00 / 0:00
Guna Ma Prabhu Timro Gaunechu | El Shaddai Song with Lyrics | Aatmik Dhun
168 980 просмотров · 6 лет назад
Aatmik Dhun
29,4 тыс. подписчиков
168 980 просмотров · 6 лет назад
This is a christian song from El Shaddai Family.
जयमसिह,
धन्यबाद छ यस भिडीयोलाई पूरा हेर्दीनु भएकोमा । यस्तै प्रकारका गीत, बचन र भिडियो तपाई हाम्रो आत्मिक उन्नतीको लागी नियमित रुपमा यस च्यानलमा राख्दै आएका छौ । यदि तपाई यस परिवारमा जोडीन चाहानुहुन्छ भने यस च्यानललाई Subscribe गर्न नभुल्नु होला ।
Lyrics:
गुण म प्रभु तिम्रो गाउनेछु
स्तुति प्रसंसा तिम्रो गर्नेछु
गुण म प्रभु तिम्रो गाउनेछु
पापको सागरमा डुवी रहेथे
आसुको घट्को पिइ हिडिरहेथे
बिचलीत हृदय लिइ घुमीरहेथे
त्येस्तो समयमा प्रभु मलाई भट्यौ
हातमा समाती आफ्नो घरमा ल्यायौ
जीउदो आशा दिइ, स्वर्ग चढि गयौँ
मेरा निम्ती घर तयार गर्न
आउनेछौ फेरी मलाई लिन
यहि आशामा बाचेको छु म
सबै दुःखबाट छुटकारा दिनेछौ
साथै भिडियो मन परेमा हाम्रो उत्साहको लागी एक Like गर्न नभुल्नु होला ।
Thank You
#AatmikDhun #ElShaddaiSong #ElShaddaiChristianSong #GunaMaPrabhu
#NepaliChrsitianSong