Перейти к содержимому

सामाजिक अध्ययनमा (A+) कसरी ल्याउने ? How to score A+ in Samajik? For SEE. Must watch

Sushant Nepali

0:00 / 0:00

सामाजिक अध्ययनमा (A+) कसरी ल्याउने ? How to score A+ in Samajik? For SEE. Must watch

30 просмотров · 10 дн. назад
Sushant Nepali
10 подписчиков
30 просмотров · 10 дн. назад
यस भिडियोमा सामाजिक अध्ययन (Samajik Adhyayan) विषयमा SEE परीक्षामा A+ कसरी ल्याउने भन्नेबारे सम्पूर्ण जानकारी पाउनुहुनेछ। मैले ७५ मा ६८ अंक ल्याएको अनुभवका आधारमा यस भिडियोमा प्रभावकारी अध्ययन रणनीति, सही तरिकाले उत्तर लेख्ने सीप, समय व्यवस्थापन, उत्तर प्रस्तुत गर्ने तरिका, महत्त्वपूर्ण विषयहरूको तयारी, नियमित अभ्यास, रिभिजन गर्ने तरिका तथा परीक्षामा राम्रो अंक ल्याउन उपयोगी सुझावहरू समेटेको छु। यदि तपाईं पनि SEE परीक्षामा सामाजिक अध्ययनमा A+ ल्याउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस् र आफ्नो तयारीलाई अझ प्रभावकारी बनाउनुहोस्। यो भिडियो सबै SEE aspirants का लागि Must Watch छ! 🎯📚💯