Перейти к содержимому

चितलाङ गाउँको सुन्दर यात्रा | मकवानपुरको मनमोहक गाउँ | Chitlang Makwanpurll Ghumante Jhalak Dai

Ghumante Yatri | Nomadic Travel

0:00 / 0:00

चितलाङ गाउँको सुन्दर यात्रा | मकवानपुरको मनमोहक गाउँ | Chitlang Makwanpurll Ghumante Jhalak Dai

117 просмотров · 1 месяц назад
Ghumante Yatri | Nomadic Travel
5,21 тыс. подписчиков
117 просмотров · 1 месяц назад
मकवानपुरका सुन्दर गाउँहरू – चितलाङ, बिसिङखेल र टाउखेल हरियाली डाँडा, शान्त गाउँ, परम्परागत बस्ती, खेतीपाती र रमणीय प्राकृतिक दृश्यले भरिएको चितलाङ, बिसिङखेल र टाउखेल गाउँको सुन्दर यात्रा यस भिडियोमा प्रस्तुत गरेको छु। मकवानपुरको ग्रामीण जीवनशैली, हराभरा पहाड, जंगल, सुन्दर बस्ती तथा खुला चरन क्षेत्रमा रमाइरहेका भेडाबाख्राका दृश्यले यहाँको प्राकृतिक सौन्दर्यलाई अझ विशेष बनाएको छ। नेपालका यस्तै सुन्दर गाउँ, प्राकृतिक दृश्य तथा घुम्नलायक ठाउँहरूको भिडियो हेर्न मनपर्छ भने Like , Comment , Share र Subscribe गर्न नभुल्नुहोला। 📍 स्थान: चितलाङ – बिसिङखेल – टाउखेल, मकवानपुर, नेपाल #Chitlang #Makwanpur #Bisingkhel #Taukhel #ChitlangNepal #MakwanpurNepal #VisitNepal #BeautifulNepal #NepalVillage #VillageLifeNepal #NepalTravel #घुमन्तेयात्री #चितलाङ #मकवानपुर #नेपाल -------------------------------------------- Visit more our You Tube Chanel :    / @jhalakdai   Facebook Page : https://www.facebook.com/profile.php?... Thank you very much !