Перейти к содержимому

सबै प्रकारको दशा ग्रह निवारण हुने || ग्यान्हाग कादोग || खड्को निवारण पाठ || buddhist prayer

BISHAL LAMA

0:00 / 0:00

सबै प्रकारको दशा ग्रह निवारण हुने || ग्यान्हाग कादोग || खड्को निवारण पाठ || buddhist prayer

547 126 просмотров · 5 л. назад
BISHAL LAMA
69,5 тыс. подписчиков
547 126 просмотров · 5 л. назад
हजुरलाई विभिन्न प्रकारको जन्त्र बुट्टी चहिएमा सम्पर्क गर्नु होला सम्पर्क न: +9779808737092 +9779843095318 यदि तपाईहरु पनि आफ्नो र अफ्नो घर परिवार छोरा छोरि लगाएत अफन्तजन हरुको न्वारान गर्नु परेमा , जन्म कुन्डली बनाउनु परेमा , पश्मे खाना ख्वाई को साईत हेर्नू परेमा , छेवार ब्रतबन्धन सम्बन्धि साइत हेर्नू परेमा ,विवाह को लागि साईत हेर्नु परेमा वा बेउला बेहुली को लो खम आदि बाट के कस्तो हेर्नू परेमा दशा ग्रह शान्ति गर्नु परेमा जन्तर बुट्टी लगाउन आदि... आदि ... गर्नु परेमा हामीलाई सम्पर्क गर्नु होला यो ग्यान्हाग कादोग खड्को निवारण पाठलाई बौद्ध धर्म गुरु बाट विधि पुर्ण रुपमा धेरै पटक दोर्याई दोर्याई पढेमा कस्को नाममा पढेको हो त्यस व्यक्तिको १२ बर्षमा आउने लोकग रङकग ( खड्को) ९ बर्षमा आउने गुमिक (नौ ग्रह) ८ बर्षमा आउने परखा गे ( अष्ट अलक्षण) ७ बर्षमा आउने दुनसूर ( सप्तकोणी) ५ बर्षमा आउने थुनसुम (त्रि अनुकूल) ४ बर्षमा आउने शिसे (चतुर गाति ग्रह) लोकाग,दकाग,श्याकाग,श्हाकाग, बर्षमा आउने, महिना आउने, सप्तमा आउने, दिनमा आउने ग्रह २८ नक्षत्र घर परिवार नमिलेको आदि आदि...... निवारण हुन्छ भनि बौद्ध शास्त्र मा बताएका छन् नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️ सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु। कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम Dechen monlam    • Видео   Mani monlam :.    • Видео      • mhani monlam || ला थुजे छेन्पोर सोल्वादेव ...      • Видео   Nangwa thaye monlam    • Видео   my . facebook:   / bishal.lama60571   my Page.. https://www.facebook.com/profile.php?... my:Instagram: bishallama244 https://www.instagram.com/p/CXD54dios... Instagram link: https://ig.me/1NPzy0KlYIUueyt. Don't share it. my:tiktok : bishallama348 https://vm.tiktok.com/ZSJKbTdKQ/ my.twitter: bishallama1522 Check out bishal1522 (@bishal15221): https://twitter.com/bishal15221?s=07 Edited by VideoGuru:https://videoguru.page.link/Best video shooting camera: realme 5 pro mobile thunail make : pixellab #buddhadharma #buddhistprayer #buddhistteaching #Manimonlam #Ommanipadmehum #bishallama #lamamolam #tibetanprayer #dolmaprayer #morningprayerbuddhist #ༀམཎིཔདྨེཧཱུྃ thanks for watching Bishal Lama LIKE, COMMENT, SHARE, SUBSCRIBE यस च्यानलमा अपलोड भएका हरेक Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । copyright ©️ Bishal Lama Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.