New Cricket Academy In Town ll Hattiban || Great Himalayan cricket Academy
Neplays TV
0:00 / 0:00
New Cricket Academy In Town ll Hattiban || Great Himalayan cricket Academy
13 623 просмотра · 6 лет назад
Neplays TV
176 тыс. подписчиков
13 623 просмотра · 6 лет назад
धेरै लामो प्रयत्नपछि ग्रेट हिमालय स्पोर्टस एरेना उद्घाटन भएको छ । करिब एक करोड पचाँस लाख रुपैया लागानी गरिएको ऐरेना ललितपुरको हात्तिवनमा अवस्थित छ । चार रोपनी भन्दा बढि क्षेत्रफल रहेको एरिनामा फुटसल, क्रिकेटको लागि नेट एरिया र जिम पनि रहेको छ । सुदिप शर्मा र अरु केहि युवा मिलेर एरिना खोलिएको शर्माले बताए ।
आफ्नो ब्याकग्राउण्ड नै क्रिकेट भएकाले पहिलो प्राथमिकता क्रिकेट नै हो । क्रिकेटसँगसँगै हामी आफैले फुटसललाई अहिले जोड्यौं । फुटसल पनि पछिल्लो समय स्पोर्टसको रुपमा विकसित भइरहेको छ ।
काठमाडौंमा भ्याली भित्र ठाउँ अभावले गर्दा सवैजनालाई रिफ्रेस हुन पनि अहिले फुटसलको विकास क्रम बढ्दो छ । सँगसँगै यहीभित्र इन्डोर क्रिकेट खेल्न पनि मिल्ने गरि भारतबाट पिच पनि मगाएका छौं ।
बाँकी भिडियोमा
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit: Manoj Basnet
Camera : Amar Bhandari
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Managent Pvt. Ltd.
Visit us : https://www.neplays.com
Find us on Facebook:- / neplays2017
Find us on Twitter:- / neplayss