अस्तु नदी मा लागेर सेलाइसकेपछि परिवार जनमा परेको दुःख लाई केई हद सम्म भुलाउन को लागि गरिने परम्परा
BADE SARKAR
0:00 / 0:00
अस्तु नदी मा लागेर सेलाइसकेपछि परिवार जनमा परेको दुःख लाई केई हद सम्म भुलाउन को लागि गरिने परम्परा
8 просмотров · 2 дн. назад
BADE SARKAR
784 подписчика
8 просмотров · 2 дн. назад
घेवा पश्चात् ज्वाइँ–चेलाहरूले घोडा बनेर उटपट्याङ गर्दै हँसाउने यो प्रयास केवल रमाइलो मात्र होइन, शोकमा डुबेको परिवारको पीडा केही क्षण भए पनि हलुका बनाउने र अनुहारमा मुस्कान फर्काउने आत्मीय प्रयास हो।
यो मृत्युको उपहास होइन, दुःखको घडीमा आफन्तले देखाएको माया, साथ र सांस्कृतिक आत्मीयताको अभिव्यक्ति हो।
दुःखमा आँसु पुछिदिने, पीडामा मुस्कान फर्काउने—यही हो हाम्रो संस्कारको सुन्दरता। 🙏❤️
@highlight #keepsupporting #restinpeace
#तामाङसंस्कार #घेवा #हाम्रोसंस्कृति #आत्मीयता