Перейти к содержимому

घाँस काट्नेदेखि ४ महिनाअघि रोपेको अलैंची गोडमेल गर्नेसम्म, गाउँघरको मेहनतिलो दिन यसरी नै बित्यो। 🙏

Sadev vlogs

0:00 / 0:00

घाँस काट्नेदेखि ४ महिनाअघि रोपेको अलैंची गोडमेल गर्नेसम्म, गाउँघरको मेहनतिलो दिन यसरी नै बित्यो। 🙏

56 просмотров · 2 дня назад
Sadev vlogs
575 подписчиков
56 просмотров · 2 дня назад
❤️ इलामको गाउँघरको जीवन र परिवारको माया 🌿 आज घाँस काट्नेदेखि लिएर ४ महिनाअघि रोपेको अलैंची गोडमेल गर्नेसम्मका कामहरू गरेँ। गाउँघरको जीवनमा मेहनत गर्दै दिन बितेको पत्तै हुँदैन। 🌱💪 म मेरो भाइलाई वर्षमा एकपटक भए पनि इलाम लिएर आउने गर्छु, किनकि यसको बाजे र बज्यैलाई नाति हेर्न धेरै मन लाग्छ। 🥹❤️ उहाँहरू सबै झापामै बस्नुहुन्छ, त्यसैले भाइलाई लिएर आउँदा उहाँहरू पनि खुसी हुनुहुन्छ। कामको व्यस्ततासँगै परिवारसँग बिताएका यस्ता पलहरू नै जीवनका अमूल्य सम्झना हुन्। ❤️🙏 मेरो Long Vlog हेरेर माया र साथ दिनुहोला। तपाईंहरूको साथ र मायाले नै अगाडि बढ्ने हौसला मिल्छ। 🥰 #IlamVlog #LongVlog #VillageLife #FamilyLove #90DaysChallenge #100KFollowers #sadevvlogs