तामाको तरकारी खाँदा हुने यति धेरै फाईदाहरू Health Benefits of Bamboo Sprouts in Nepali Health Tips
Nepali Health Tips
0:00 / 0:00
तामाको तरकारी खाँदा हुने यति धेरै फाईदाहरू Health Benefits of Bamboo Sprouts in Nepali Health Tips
111 137 просмотров · 7 л. назад
Nepali Health Tips
287 тыс. подписчиков
111 137 просмотров · 7 л. назад
► तामाको तरकारी खाँदा हुने यति धेरै फाईदाहरू Health Benefits of Bamboo Sprouts in Nepali Health Tips
-----------
बाँसको तामा को सब्जीले हामीलाई धेरै फाईदा दिन्छ कि यसले मोटोपन लाग्न दिदैन । ब्लड प्रेसर निरन्तर भैरहन्छ तलमाथी हुन दिदैन मुटुको स्वास्थ्य को लागी राम्रो गर्दछ । महिलाहरुको महिनामारी को समस्या लाई समाधान गर्दछ । घाउचोट लाग्दा छिटो निको बनाउन मदत गर्दछ । वजन घटाउन मदत गर्दछ । यसमा अति नै कम मात्रामा फ्याट हुने गर्दछ । कोलेस्ट्रोल हुनेहरुको लागी अति नै फाइदाजनक तरकारी हो । यसले हाम्इरो शरीर को रोग प्रतिरक्षा प्रणाली लाई पनि बढाउदछ ।
----------
#Nepalihealth, #Nepalihealthtips