BAUDHIKALI NAWOLPUR VS CHAPAKOT SYANGJA FINAL VOLLEYBALL MATCH KINGS CUP 2081 कस्ले हात पार्ला १ लाख
Upakar Online TV
0:00 / 0:00
BAUDHIKALI NAWOLPUR VS CHAPAKOT SYANGJA FINAL VOLLEYBALL MATCH KINGS CUP 2081 कस्ले हात पार्ला १ लाख
107 163 просмотра · Трансляция закончилась 1 год назад
Upakar Online TV
21,7 тыс. подписчиков
107 163 просмотра · Трансляция закончилась 1 год назад
#upakaronline #upakarsanchargriha #Butwal
दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८१ । पुस २४ देखि २७ गतेसम्म । आयोजकः किङ्गस क्लब रामपुर पाल्पा, सह–आयोजक भम्बक युनाइटेड युथ क्लव रामपुर पाल्पा । प्रत्यक्ष प्रसारण उपकार अनलाइन डट कम, उपकार अनलाइन टि भि ९८५७०८८७७२, ९८४७५६३३५३
🎬️Host:
🎬️Guest:
🎬️Camera:
🎬️Edit:
🎬️Video By: Upakar Online TV
उपकार सञ्चार गृह द्धारा सञ्चालित उपकार अनलाइन डटकमको आधिकारिक युट्युब च्यानल ‘उपकार अनलाइन टिभी’मा समाजमा घट्ने घटना, समसामयिक विषय, महत्वपूर्ण रिपोर्ट, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय उपकार अनलाइन टिभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५७०८८७७२, ९८४७५६३३५३
.................................................................................................................................
हाम्रो वेबसाइटः www.upakaronline.com
.................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना उपकार अनलाइन टिभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Upakar Sanchar Griha PVT LTD.
© Upakaronline Tv