Перейти к содержимому

तामाङ्ग समुदायको पहिचान,साँस्कृति र धार्मिक बिषयमा किन आधुनिकीकरण नाममा लोप गराउदै-फुल कुमार बम्जन

Kathmandu online news

0:00 / 0:00

तामाङ्ग समुदायको पहिचान,साँस्कृति र धार्मिक बिषयमा किन आधुनिकीकरण नाममा लोप गराउदै-फुल कुमार बम्जन

39 просмотров · 3 мес. назад
Kathmandu online news
659 подписчиков
39 просмотров · 3 мес. назад
तामाङ्ग समुदायमा बिभिन्न माध्यमबाट आफ्नो पहिचान,साँस्कृति र रहनसहनलाई संरक्षण गर्न दत्तचित्त भएर अघि बढी रहनु भएको एक ब्यतित्व हुनुहुन्छ-फुल कुमार बम्जन लामो समय देखि सरकारी सेवा,गीतसंगीत हुदै पछिल्लो चरणमा व्यवसायमा पनि आवद्द पनि हुनुहुन्छ| नेपालमा बहुभाषा,धर्म साँस्कृति र भौगालिक विविधता भएको राष्ट्रमा किन हाम्रो पहिचान आधुनिकीकरणको नाममा लोप हुदैछ भन्ने विषयमा केन्द्रित रहेर हामीले उहाँसँग गरिएको सम्बाद ........ Editors : KOM media Official Team Video by : Kathmandu Online Media ईमेल : kathmanduonline43@gmail.com for enquiry : bihaniwaiba@gmail.com मोबाइल : +9779851132843(call/whatsApp) © & ℗ Kathmandu Online media Pvt. Ltd. All Rights Reserved सामाजिक,आर्थिक,राजनीतिक,बैचारिक,गीतसंगीत,सास्कृतिक एबम धार्मिक बिषयमा छलफल र बिचार भिडियोहरु दर्शाक श्रोत माझ प्रस्तुत गर्नेछ| हाम्रो फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा तपाईंहरुलाई स्वागत छ|हामी हाम्रा श्रोता तथा दर्शाकहरुमा रचनात्मक बहसमा संलग्न हुन, कथाहरू साझा गर्न चाहनु हुन्छ भने हाम्रो अधिकारिक सम्पर्क माध्यमबाट जोड्न अनुरोध छ| #highlights #news #balenshah #nepal #highlights #newsupdate #kpop #viral #viralvideo #video #viralshorts #viralshort #viralreels #newsupdate #highlights #world #video #viral #latestnews #europe #usa #challenge #news #nature #news #nationalnews #instagram #inspiration #study #history #news #law #arabic #japan