Перейти к содержимому

दियाबलस पस्ने ढोकाहरु कसरी बन्द गर्ने ! How to close doors for devil !

WGC Nepal

0:00 / 0:00

दियाबलस पस्ने ढोकाहरु कसरी बन्द गर्ने ! How to close doors for devil !

1 988 просмотров · 6 лет назад
WGC Nepal
409 подписчиков
1 988 просмотров · 6 лет назад
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ। (1 पत्रुस 5 : 8 ) दियाबलस हाम्रो जीबन मा नास गर्न आउछ बाइबल बाट हामी दियाबलसलाई मौका नदेओ भनि चेतावनी देयाको पाउछौ | प्रस्तुत वचन बाट दियाबलस हाम्रो जीवनमा मुख्य कुन कुन बाटो वा ढोका बाट पस्छ भन्ने जान्न र दियाबलस पस्ने ढोकाहरु कसरी बन्द गर्ने भनि जान्न सक्छौ | यो वचन बाट सुन्ने सबैलाई आशिष मेलेको होस् |