Перейти к содержимому

अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब #66

Sudheer Sharma

0:00 / 0:00

अमेरिकामा ‘सानो नेपाल’ बनाएका ल्हाक्पा शेर्पा | Lhakpa Sherpa | अनि, अब #66

122 139 просмотров · 2 месяца назад
Sudheer Sharma
125 тыс. подписчиков
122 139 просмотров · 2 месяца назад
From Everest to Colorado, Lhakpa Sherpa has created a ‘Little Nepal’ in the heart of the American West. » Subscribe our channel:    / @sudheerktm1   सगरमाथाको काखमा जन्मे–हुर्केका ल्हाक्पा शेर्पाले अमेरिका गएर पनि आफ्‌नै गाउँ–ठाउँको झल्को दिन खोजेका छन्‌— कोलोराडोको गोल्डनमा खोलेको ‘शेर्पा हाउस’ मार्फत् । यहाँ छिर्दै गर्दा हामीलाई लाग्यो— यो एउटा ‘सानो नेपाल’ हो, जहाँ जताततै हाम्रो हिमाली संस्कृतिको छनक पाइन्छ । ल्हाक्पा शेर्पाले यहाँ अनेक प्रयोग गरेका छन् । आफ्‌नो व्यवसायसँगै यत्रतत्र उनको सिर्जना र सामुदायिक कर्म झल्किएको देखिन्छ । हामीले उनीसँग उनकै शेर्पा हाउस परिसरमा घुम्दै अमेरिका र नेपालका कुरा गरेका छौं । साथमा रहेका पत्रकार राजन कुइँकेलले नसघाएको भए यो भिडियो खिच्न सम्भव हुन्थेन । त्यसैले उनलाई धेरै धन्यवाद । छायांकनमा सहयोग गरेकोमा अर्का मित्र शरद धितालप्रति पनि आभारी छु । अनि अन्तर्वार्ताको चाँजोपाँजो मिलाइदिएकोमा पत्रकार दीर्घराज उपाध्यायलाई धन्यवाद । भिडियो पुरा हेर्नुहोला, अनि कस्तो लाग्यो प्रतिक्रिया लेख्नुहोला है 😊 #अनिअब #aniaba #LhakpaSherpa #sherpahouse #himalayancultures #nepaliculture #nepali #mteverest #sagarmatha #himalaya #goldencolorado #colorado #colorfulcolorado #nepaliinusa #nepalidiaspora #sherpaculture #america #usa ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Camera: Rajan Kuikel & Sharad Dhital Graphic Lead: Ankit Bhattarai » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe our channel:    / @sudheerktm1