देश अहिले नाजुक अवस्था मा छ सबै ले थोरै थोरै भए पनि हेल्प गरूम साथीहरु 😥 ||Himal Bhandari||
Himal Bhandari
0:00 / 0:00
देश अहिले नाजुक अवस्था मा छ सबै ले थोरै थोरै भए पनि हेल्प गरूम साथीहरु 😥 ||Himal Bhandari||
1 271 просмотр · 1 день назад
Himal Bhandari
2,05 тыс. подписчиков
1 271 просмотр · 1 день назад
देश अहिले नाजुक अवस्था मा छ सबै ले थोरै थोरै भए पनि हेल्प गरूम साथीहरु 😥 ||Himal Bhandari||
नमस्ते साथीहरु, आजको भिडियो अलि फरक र भावुक छ। एकातिर रक्षाबन्धनको रमाइलो छ भने अर्कोतिर हाम्रो देश नेपालमा ठुलो प्राकृतिक विपत्ति आइलागेको छ। बाढीले गर्दा धेरैको घरबार उठीबास भएको छ र एउटा सिङ्गो गाउँ नै ध्वस्त भएको खबरले मन साह्रै भारी भएको छ।
म परदेशमा भए पनि आफ्नो देशको यो अवस्था देखेर चुप बस्न सकिन। म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफुले सकेको सानो सहयोग गर्न विनम्र अनुरोध गर्दछु। हाम्रा थोरै थोरै सहयोगले पनि कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ।
भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला र यो सन्देश सबैमाझ पुर्याउन सेयर पनि गरिदिनुहोला।
धन्यवाद, हिमाल भण्डारी
#HimalBhandari #helpnepal #nepalflood #pardeshilife #nepalcrisis #urgenthelp #nepalivlogger #rakshabandhan #sagarvlogs #sagar #uaelife #flood