Monk podcast #episode3 गुम्बा सुधार केन्द्र हो!
Thori Bodhi Gyan (Monk Podcast)
0:00 / 0:00
Monk podcast #episode3 गुम्बा सुधार केन्द्र हो!
8 108 просмотров · 12 дней назад
Thori Bodhi Gyan (Monk Podcast)
4,42 тыс. подписчиков
8 108 просмотров · 12 дней назад
🙏 नमस्कार तथा हार्दिक स्वागत छ।
आजको यस विशेष Podcast मा हामी एउटा महत्वपूर्ण विषयमा गहिरो छलफल गर्दैछौँ—
🎙️ “गुम्बा सुधार केन्द्र हो कि धर्म, शिक्षा, संस्कार र आध्यात्मिक ज्ञानको केन्द्र?”
गुम्बाको वास्तविक उद्देश्य के हो?
गुम्बामा सबैलाई किन प्रवेश वा बस्न अनुमति हुँदैन?
गुम्बाले हाम्रो धर्म, संस्कृति र संस्कार संरक्षणमा कस्तो भूमिका खेलिरहेको छ?
आजका नेपाली युवाहरूले बौद्ध धर्म र गुम्बालाई कसरी बुझिरहेका छन्?
साथै, गुम्बा शिक्षालाई सरकारले कस्तो महत्त्व दिनुपर्छ? गुम्बामा दिइने धार्मिक, नैतिक तथा आध्यात्मिक शिक्षालाई सरकारले औपचारिक रूपमा मान्यता दिनुपर्ने हो कि होइन?
अनि गुम्बाभित्र जो–कोहीलाई प्रवेश गर्न किन कडाइ गरिएको छ? यसको वास्तविक कारण के हो? गुम्बाको अनुशासन, परम्परा र धार्मिक मर्यादालाई कसरी बुझ्ने?
यी लगायतका महत्वपूर्ण विषयमा आजको Podcast मा खुला, स्पष्ट र विचारपूर्ण कुराकानी गरेका छौँ।
🙏 भिडियो उपयोगी लागेमा Like 👍, Comment 💬, Share 🔄 र Subscribe 🔔 गर्न नभुल्नुहोला।
Thori Bodhi Gyan मार्फत बौद्ध धर्म, गुम्बा, संस्कार, संस्कृति र आध्यात्मिक ज्ञानसम्बन्धी जानकारीमूलक सामग्री प्रस्तुत गर्दै आएका छौँ।
#Gumba #GumbaEducation #Buddhism #gyanendrashahi #BuddhistPodcast #NepalBuddhism #BuddhistCulture #GumbaSudharKendra #GumbaShiksha #NepaliPodcast #ThoriBodhiGyan #BuddhistEducation #Nepal #nepalgovernment