सुगाबाट कसरी जन्मिए शुकदेव स्वामी? खैँजडी भजनमा रहस्य KHAIJADI BHAJAN
GuruKul Production
0:00 / 0:00
सुगाबाट कसरी जन्मिए शुकदेव स्वामी? खैँजडी भजनमा रहस्य KHAIJADI BHAJAN
12 030 просмотров · 1 месяц назад
GuruKul Production
204 тыс. подписчиков
12 030 просмотров · 1 месяц назад
यस भिडियोमा गुरु विष्णु गिरीले खैँजडी भजनमार्फत शुकदेव स्वामीको जन्म कसरी भयो र भगवान शिवले पार्वती मातालाई सुनाउनुभएको 'अमर कथा' को विशेष प्रसङ्ग प्रस्तुत गर्नुभएको छ। साथै, राजा परिक्षितलाई लागेको सात दिनको श्राप र सुखदेव स्वामीले उनलाई कसरी मोक्ष दिलाउनुभयो भन्ने रोचक कथा यस भजनमा सुन्न सक्नुहुन्छ। KHAIJADI BHAJAN #KHAIJADIBHAJAN
Video Chapters
00:00 - शुकदेव स्वामी र परिक्षितको परिचय (Introduction)
01:22 - नारद मुनिको कैलास आगमन (Narad's Visit to Kailash)
02:43 - शिवजीको नरमुण्ड मालाको रहस्य (Mystery of Shiva's Garland)
05:54 - अमर कथाको महिमा (Importance of Amar Katha)
06:58 - शिवजीले पार्वतीलाई अमर कथा सुनाउनु (Shiva telling Amar Katha)
08:11 - सुगाका बच्चाहरुले कथा सुनेको प्रसङ्ग (Parrots listening to the Story)
10:32 - सुखदेव स्वामीको जन्मको कथा (Birth of Sukadev)
12:42 - राजा परिक्षितलाई लागेको श्राप (Curse of King Parikshit)
14:49 - परिक्षितको वैराग्य र घर त्याग (Parikshit leaving his Kingdom)
17:06 - शुकदेव र परिक्षितको मिलन (Meeting of Sukadev & Parikshit)
21:32 - अजामेलको मोक्षको कथा (Story of Ajamel's Salvation)
24:04 - अन्तिम प्रार्थना र भजन विसर्जन (Final Prayer & Conclusion)
More Video You May Like:
Kathmandu Khaijadi Bhajan
• KHAIJADI BHAJAN || श्रीस्वस्थानी व्रत कथा ...
Melakhu Khaijadi Bhajan
• १०० भाई कौरव ५ भाई पाण्डव र द्रोपदीको कथा ...
Gorkha Khaijadi Bhajan
• गोरखाली गुरुको तारकेश्वरमा खैजडी भजन |Gor...