Перейти к содержимому

आकानको पापबाट सिक्नुपर्ने ५ महत्वपूर्णा पाठहरू | यहोशू ७:१–२६ | #MessageofSalvationSB

Message of Salvation

0:00 / 0:00

आकानको पापबाट सिक्नुपर्ने ५ महत्वपूर्णा पाठहरू | यहोशू ७:१–२६ | #MessageofSalvationSB

47 просмотров · 1 дн. назад
Message of Salvation
6,21 тыс. подписчиков
47 просмотров · 1 дн. назад
Lessons to Learn from Achan’s Sin.📖 आकानको पापबाट सिक्नुपर्ने पाठहरू | यहोशू ७:१–२६ | #MessageofSalvationSB 🙏 जयमसीह! 🙏 यस भिडियोमा हामी यहोशू ७:१–२६ बाट आकानको पाप र त्यसबाट सिक्नुपर्ने महत्त्वपूर्ण आत्मिक पाठहरू अध्ययन गर्नेछौँ। जब इस्राएलीहरूले यरीहोमाथि विजय प्राप्त गरे, त्यसपछि आकानले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दै निषेध गरिएका वस्तुहरू लुकाएर राखे। उनको पापले इस्राएलीहरूलाई ऐमा पराजय भोग्नुपर्‍यो र सम्पूर्ण समुदायमा दुःख ल्यायो। यस घटनाले हामीलाई पापको गम्भीरता, परमेश्वरको आज्ञाकारिता र पवित्र जीवनको महत्त्व सिकाउँछ। 💡 हाम्रो जीवनका लागि प्रश्न: के हामीले परमेश्वरको अगाडि स्वीकार गर्नुपर्ने कुनै पाप लुकाएर राखेका छौँ? आउनुहोस्, परमेश्वरको वचनबाट शिक्षा लिँदै पवित्रता, इमानदारी र आज्ञाकारितामा अघि बढौँ। 🙏 यो सन्देश तपाईंका लागि आशिष्‌को भएको छ भने भिडियो Like गर्नुहोस्, आफ्नो विचार Comment मा लेख्नुहोस् र अरूलाई पनि परमेश्वरको वचनबाट सिक्ने अवसर दिन Share गर्नुहोस्। 🔔 यस्तै बाइबलका शिक्षा, आत्मिक सन्देश र परमेश्वरको वचनमा आधारित भिडियोहरू हेर्न हाम्रो YouTube Channel Subscribe गर्नुहोस् र नयाँ भिडियोका लागि Bell Icon थिच्नुहोस्। #आकानकोपाप #यहोशू७ #बाइबलअध्ययन #नेपालीख्रीष्टियन #परमेश्वरकोवचन #बाइबलसन्देश #आत्मिकशिक्षा #पापकोपरिणाम #ख्रीष्टियनसन्देश #NepaliChristian #NepaliBibleStudy #BibleStudy #ChristianSermon #AchanSin #Joshua7 #BibleTeaching #GodsWord #ChristianMessage #NepaliSermon #JesusChrist