Перейти к содержимому

लोसारको अर्थ के हो? सोनाम लोसार ग्याल्पो लोसार तमु लोसारको महत्त्व के छ?

NB TV

0:00 / 0:00

लोसारको अर्थ के हो? सोनाम लोसार ग्याल्पो लोसार तमु लोसारको महत्त्व के छ?

12 573 просмотра · 5 лет назад
NB TV
44,4 тыс. подписчиков
12 573 просмотра · 5 лет назад
#NB_TV सार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली तामाङ इत्यादि भाषाहरूमा लो अर्थात वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई १.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग[[१]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ वर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ । Camera : Sadhuram Thapa Camera Assist : Lakpa Chuki Sherpa Graphics/Edit : Dorje Lama Logistics : Sarbindra Thakur & Tenjing Lama Coordinator : Suraj Khadka © www.nepalbuddhistnews.com