Перейти к содержимому

परमप्रभुको भय, बलियो भरोसा र अभेद्य शरणस्थान

Deep Ministry

0:00 / 0:00

परमप्रभुको भय, बलियो भरोसा र अभेद्य शरणस्थान

135 просмотров · 4 нед. назад
Deep Ministry
70 подписчиков
135 просмотров · 4 нед. назад
साँच्चै नै परमप्रभुको भय मान्ने व्यक्तिले बलियो भरोसा पाउँछ र उहाँको अनुग्रहले बलियो शरणस्थान पनि जुन कहिले पनि डग्दैन। दानियल, दाऊद जस्ता विश्‍वासीको जीवनमा पनि के हामी यही कुरा देख्दैनौं र? उनीहरूको जीवनमा यो पद सत्य थियो भने के हाम्रो जीवनमा पनि यो सत्य हुँदैन र? प्रभुको अनुग्रहले हामी पनि यही पदअनुसार आज जिएका होऔं!