Перейти к содержимому

वकिल काका | न्यायिक समिति र स्थानीय न्यायका कुरा — तारा राना तिमिल्सिनासँग विशेष संवाद

OKIL KAKA

0:00 / 0:00

वकिल काका | न्यायिक समिति र स्थानीय न्यायका कुरा — तारा राना तिमिल्सिनासँग विशेष संवाद

433 просмотра · 10 дн. назад
OKIL KAKA
61 подписчик
433 просмотра · 10 дн. назад
यसपटक वकिल काकामा विशेष अतिथि तारा राना तिमिल्सिना, बेथानचोक गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक र अधिवक्ता कमल प्रसाद तिमिल्सिनाबीचको विशेष कानुनी संवाद। न्यायिक समिति, स्थानीय तहमा न्याय सम्पादन, नागरिकका कानुनी अधिकार तथा व्यवहारिक कानुनी विषयमा महत्वपूर्ण कुराकानी। 🎙️ सम्पूर्ण भिडियो हेर्नुहोस् 📺 वकिल काका — नेपालको कानुन, सबैले जानून्। कानुन बुझौँ। आफ्नो अधिकार जानौँ। समाजलाई कानुनी रूपमा सचेत बनाऔँ। ⚖️ #वकिलकाका #OkilKaka #नेपालकोकानुन #कानुनीसचेतना #कानुनीजानकारी #न्यायिकसमिति #स्थानीयतह #कानुनीअधिकार #NepalLaw #NepaliLaw #LegalAwarenessNepal #LawInNepali #NepaliLawyer #कानुनीज्ञान #नेपालकोकानुन#सबैलेजानून्