Перейти к содержимому

आज मेरो Vlog राशन लोड गर्न 🎥​Nehru Road, Khalpara, Siliguri गएको थिएँ। दशैँको माहोलले गर्दा बाटोघाटो

Dawa Tamang vlog

0:00 / 0:00

आज मेरो Vlog राशन लोड गर्न 🎥​Nehru Road, Khalpara, Siliguri गएको थिएँ। दशैँको माहोलले गर्दा बाटोघाटो

11 просмотров · 6 дн. назад
Dawa Tamang vlog
3 подписчика
11 просмотров · 6 дн. назад
​आज मेरो Vlog राशन लोड गर्न Nehru Road, Khalpara, Siliguri गएको थिएँ। दशैँको माहोलले गर्दा बाटोघाटो पनि निकै खाली-खाली देखियो। खोप्रेलतिर त धेरैजसो दोकानहरू बन्द नै रहेछन्—किनभने Truck हरू चल्दा मात्र त्यहाँको बजार झुम्मिने रहेछ, Truck बन्द त दोकान पनि बन्द! ​सामान लोड गरेर ५ बजे नै Kurseong त आइपुगियो, तर के गर्नु... Siliguri मा भन्दा पनि डरलाग्दो जाम त हाम्रो Kurseong मा परेछ! गाडी पार्क गर्ने ठाउँ (जग्गा) नै नपाएर बेलुकाको ८ नै बज्यो, हाम्रो Kurseong मा Parking र जामको समस्या चाहिँ कहिले हल होला र? 🚛. #DawaTamangVlog #NehruRoad #Khalpara #Siliguri #Khaprail #RohiniRoad #Kurseong #DarjeelingHills #PickupLife #CargoTransport #DashainVibes #TrafficJam #ParkingProblem