Перейти к содержимому

सामाजिकमा नम्बर किन काटिन्छ ? उत्कृष्ट अङ्क (Grade A+) ल्याउने १० मुख्य नियम // New Social Studies

New Social Studies

0:00 / 0:00

सामाजिकमा नम्बर किन काटिन्छ ? उत्कृष्ट अङ्क (Grade A+) ल्याउने १० मुख्य नियम // New Social Studies

189 просмотров · 12 дней назад
New Social Studies
941 подписчик
189 просмотров · 12 дней назад
New Social Studies. सामाजिकमा नम्बर किन काटिन्छ? उत्कृष्ट अङ्क (Grade A+) ल्याउने १० मुख्य नियम // New Social Studies SEE 2083 Social Studies मा उत्कृष्ट अङ्क (A+) कसरी ल्याउने? यस भिडियोमा सामाजिक अध्ययन परीक्षामा धेरैभन्दा धेरै अङ्क प्राप्त गर्नका लागि आवश्यक सम्पूर्ण रणनीति, प्रभावकारी लेखनशैली, नेपालको नक्साङ्कन, र परीक्षकले ध्यान दिने मुख्य कुराहरूबारे विस्तृत रूपमा चर्चा गरिएको छ। सामाजिक विषय धेरै लेखेर मात्र नम्बर आउने विषय होइन, यसमा सही तथ्य, बुँदागत प्रस्तुति र समय व्यवस्थापन आवश्यक हुन्छ। यस भिडियोमा समेटिएका मुख्य विषयहरू: • सामाजिक अध्ययनमा A+ ल्याउने सजिलो र प्रभावकारी उपाय • छोटो, लामो र अति छोटो उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरू • नेपालको नक्सा बनाउने र सही तथ्य भर्ने सजिलो तरिका • परीक्षा हलमा समय व्यवस्थापन (Time Management) • परीक्षकलाई आकर्षित गर्ने उत्तरपुस्तिकाको ढाँचा SEE तयारी गरिरहनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई यो भिडियो सेयर गरेर सहयोग गरिदिनुहोला । भिडियो मन परेमा Like, Share र च्यानललाई Subscribe गर्न नभुल्नुहोला ! #SEE2083 #SocialStudies #SEETips #Class10Social #NewSocialStudies #SEEExam #New_Social_Studies #SocialStudies यसमा विषेश गरी कक्षा ६ देखि १० सम्मका सामाजिक अध्ययन विषयका कक्षागत रुपमा प्रश्न र तिनका उत्तरहरु समावेस गर्ने प्रयास रहेको छ । Thanks for Watching.