Перейти к содержимому

शिब राना र परिवारद्वारा भान्जी एलिसा लामाको हात माग्ने परम्परागत कार्यक्रम

Me & The Stories (जिबनका पानाहरु) with Mr B Saru

0:00 / 0:00

शिब राना र परिवारद्वारा भान्जी एलिसा लामाको हात माग्ने परम्परागत कार्यक्रम

54 просмотра · 6 дней назад
Me & The Stories (जिबनका पानाहरु) with Mr B Saru
23 подписчика
54 просмотра · 6 дней назад
शिब राना र परिवारद्वारा भान्जी एलिसा लामाको हात माग्ने परम्परागत कार्यक्रम मामाघर सरु निवास (Saru Niwas) मा सम्पन्न भयो | मगर समुदायमा शताब्दीयौँदेखि चलिआएको यो सुन्दर परम्पराले पारिवारिक आत्मीयता, आपसी सम्मान र सांस्कृतिक पहिचानलाई झल्काउँछ। आफ्नो मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म जोगाउँदै अघि बढाउनु हाम्रो गौरव हो। भान्जी अलिशा लामा र दुवै परिवारलाई हार्दिक शुभकामना !