Перейти к содержимому

[वीलभयू] अध्यक्ष जाङ गिल जाज्यूको ‘विवाहित आप्रवासी महिलाहरूलाई माइती जान मद्दत गर्ने परियोजना’

장길자, Zahng Gil-jah

0:00 / 0:00

[वीलभयू] अध्यक्ष जाङ गिल जाज्यूको ‘विवाहित आप्रवासी महिलाहरूलाई माइती जान मद्दत गर्ने परियोजना’

3 606 просмотров · 2 нед. назад
장길자, Zahng Gil-jah
81,5 тыс. подписчиков
3 606 просмотров · 2 нед. назад
म एकदमै खुसी छु । यहाँहरूले मेरो सपना पूरा गर्न मद्दत गरिदिनुभयो, साँच्चै धन्यवाद ! थी फुङकी आमा आज मेरी छोरी घर आएकी छिन् । यस्तो महान् कुरालाई कुनै सुन वा बहुमूल्य रत्नसँग तुलना गर्न सकिँदैन । थी फुङका बुबा एक कोरियाली पुरुषसँग विवाह गरेर, दुई सन्तानकी आमा बनेकी थी फुङ, आर्थिक कठिनाइका कारण, लामो समयसम्म माइती जान नसकेर डिप्रेसनमा परेकी थिइन् । थी फुङको दयनीय अवस्थाबारे सुन्नुभएकी अध्यक्ष जाङ गिल जाज्यूले विवाहित आप्रवासी महिलाहरूलाई माइती जान मद्दत गर्ने परियोजनाद्वारा उनलाई भियतनामको परिवार भेट्न मद्दत गर्नुभयो । #अन्तर्राष्ट्रियवीलभयूफाउन्डेसन #वीलभयू #जाङगिलजा [यस भिडियोको सर्वाधिकार अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ ।] [अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसन] https://weloveu.or.kr/ne [जाङ गिल जा] https://zahnggiljah.com