कम्प्युटर सिक्न कति समय लाग्छ? सम्पूर्ण जानकारी
RK Sir Institute
0:00 / 0:00
कम्प्युटर सिक्न कति समय लाग्छ? सम्पूर्ण जानकारी
141 просмотр · 1 месяц назад
RK Sir Institute
655 подписчиков
141 просмотр · 1 месяц назад
कम्प्युटर सिक्न कति दिन लाग्छ? 💻
यदि तपाईं Computer सिक्न सुरु गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईंका लागि हो।
यस भिडियोमा कम्प्युटर सिक्न कति समय लाग्छ, कुन-कुन कुरा पहिले सिक्ने र नियमित अभ्यासले कसरी Computer मा Expert बन्न सकिन्छ भन्नेबारे सरल तरिकाले जानकारी दिएको छु।
यो भिडियो विशेषगरी Computer Beginner, विद्यार्थी, Job Seeker तथा Computer सिक्न चाहने सबैका लागि उपयोगी छ।
📌 यस भिडियोमा:
• Computer सिक्न कति समय लाग्छ?
• Beginner ले सुरुमा के सिक्ने?
• Computer सिक्ने सही तरिका
• Practice किन आवश्यक छ?
• Computer मा राम्रो हुन कति समय लाग्छ?
भिडियो उपयोगी लागेमा Like 👍, Share र Channel Subscribe गर्न नभुल्नुहोला।
RK Sir Institute मा स्वागत छ ❤️
#computer #learning #time #rksir